Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

समाचार
Rss Feed
रत्नपार्कमा गणतान्त्रिक कविता
काठमाडौँ, असार- ७ ।

गणतान्त्रिक स्रष्टाहरूले रत्नपार्कको शान्तिबाटिकामा आयोजित काव्यगोष्ठीमा आ- आफ्ना सिर्जना प्रस्तुत गरेका छन् । कविहरूले नयाँ नेपालको तीब्र चाहना र परिकल्पनामा...
दुइ दर्जन स्रष्टाहरू सिर्जशील लेखनका लागि शुक्रबार...
विभिन्न विधाका दुइ दर्जन स्रष्टाहरू सिर्जशील लेखनका लागि शुक्रबार पोखरा जादै छन् । प्रकृति र जनजीवनको अध्ययन अवलोकनपछि तिनका प्रभावलाई स्रष्टाले आफ्ना रचनामा समेट्नेछन् ।
सिगापुर पुलिस फोर्समा विशाल, ब्यापक र सफल विद्रोह शोषक...
नेपालको भिर्-पाखा, डाँडा-खोला, भन्ज्यङ अनी चौतारीमा जन्मी अनी हुर्किएको छोरो; रुख, बोट अनी बुट्ट्यानसँग मितेरी लगाउदै दु:ख-सुखमा रमाउने छोरो, ती छुद्र काँडाहरुले घोछेता पनि पछी तीनै काँडाका...
तिब्ब्तको हिंसा र चीनको भुकम्पमा निधान हुनेहरुको...
काठमाण्डौ, १६ जुन २००८, बौद्ध स्तुपा को परिसरमा अवस्थित गुरु ल्हाखङ् गोम्पामा सक धावा महिनाको पुण्या अवसरमा ङ्युङ्ने(मौन उपवास ब्रत) बसि रहेको छ। झ-सा गोम्पा सोलुखुम्बु सल्लेरीका प्रमुख...
न्यौपानेलाई प्रतिभा पुरस्कार
विराटनगर - यस वर्षो प्रतिभा पुरस्कार कवि दैवज्ञराज न्यौपानेलाई दिइने भएको छ । न्यौपानेको 'सम्झनाको धरातलबाट' नामक काव्यकृतिका लागि उक्त पुरस्कार दिइने भएको हो । पुरस्कारको राशि २५ हजार छ ।...
डा.डिल्लीरमण रेग्मी शान्ति पुरस्कार प्रचण्डलाई
काठमाडौं जुन, १६



डा.डिल्लीरमण रेग्मी प्रतिष्ठानले सन् २००८ का लागि डा.डिल्लीरमण रेग्मी अन्तरराष्ट्रिय शान्ति पुरस्कार नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डलाई...
नारायणहिटी दरबार संग्रहालयमा राष्ट्रिय झण्डोत्तोलन
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नारायणहिटी दरबार संग्रहालयको उदघाटन गर्दै दरबार परिसरमा राष्ट्रिय झण्डोत्तोलन गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेको...
भूगोल, जातिका आधारमा संघीय
ललितपुर - मुलुकको नया“ संरचना भूगोल, जाति र ऐतिहासिक पक्षका आधारमा संघराज्य बन्नुपर्ने आदिवासी जनजाति नेताले बताएका छन् ।



'अब बन्ने संघीय नेपालको निर्धारण भूगोल, जाति र ऐतिहासिक...
वुवाआमाको स्मृतिमा जग्गा खरिद गरि एक लिम्बू परिवारले २५...
समाचारदाता,

तेह्रथुम, जेठ ३२ - आफन्तको स्मृतिमा यहा“को एक परिवारले २५ लाख रुपैया“को लागतमा स्वास्थ्य चौकी निर्माण गरेको छ ।

आम्बुङ्ग-७ का कृष्णकुमार, गणेशबहादुर, प्रेमबहादुर,...
सञ्चारमा आदिवासी जनजातिको प्रतिनिधित्व हुनुपर्छ
काठमाडौं,

मुलुक संघीय संरचनामा आदिवासी, जनजाति र अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुनु पर्ने विज्ञले बताएका छन् । 'शिक्षा, गरिबी र विभेदबाट बन्चित समुदायलाई सरकारले सुसूचित गर्नुपर्छ',...
कानुन पुरस्कार स्थापना
काठमाडौं - कानुनसम्बन्धी व्यवसाय, साहित्य सिर्जना, शिक्षण एवं महत्त्वपूण्ा योगदान दिनेका लागि पुरस्कार स्थापना गरिएको छ ।



व्यवसायी क्लब काठमाडौं र स्व. शंकरलाल केडिया फाउडेसन मिलेर...
विश्व साइकल यात्रि फूर्तेम्बालाई बेलायतबाट विदाइ
गत ८ मे का दिन वेलायत आइपुगेका विश्व साइकल यात्री फूर्तेम्बा शेर्पालाई आज १२ जूनका दिन डोभरबाट विदाई गरियो । वेलायतबाट झण्डै १९ माइल दुरीमा रहेको फान्समा पानी जहाजबाट प्रवेश गरेका छन ।...
पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी छोडे, (पूर्व राजा...
काठमाडौं सम्वाददाता,

पूर्वराजा ज्ञानेन्द्र आज राति करीव ८:३० बजे नारायणहिटी दरवार छोडेर नागार्जुनतर्फ लागेका छन्।

पूर्वराजा ज्ञानेन्द्र र कोमल चढेको गाडीलाई...
अभिप्सा इन्द्रेणीहरुको दुबईमा विमोचित
दुबई, नेपाली राजदूतावास यूर्इका महामहिम राजदूत अर्जुनबहादुर थापाले गजलकार उमेश र्राई 'घायल' को प्रथम कृति गजल संग्रह अभिप्सा इन्द्रेणीहरुको विमोचन गर्नुभएको छ । विभिन्न समाजका...
न्यौपानेका तीन कृति
कवि तथा गीतकार केदार न्यौपानेका तीन कृति र्सार्वजनिक भएको छ । लेखक न्यौपानेका 'हिउ“को छायामुनि', 'सपना देख्नेहरूका लागि' र 'चिन्तन' को सिम्पल आर्टद्वारा शनिबार राष्ट्रकवि माधवप्रसाद...
लिम्बूवानका लोककथा र्सार्वजनिक
काठमाडौं - नेपालको पूर्वी भेग किरात लिम्बू जाति र समुदायमा रहेका लोकमान्यता, विश्वास समेटिएको धनहाङ सुब्बाको 'लिम्बूवानको लोककथा' र्सार्वजनिक गरिएको छ ।



लिम्बू जातिको आदिम थातथलोमा...
नेपाली बालसाहित्य प्रवर्द्धन समाज, युकेको गठन
बरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठको प्रमुख आतिथ्यमा लण्डनको प्लमस्टीडमा नेपाली बालसाहित्य प्रवर्द्धन समाज युकेको गठन गरियको छ । बालसाहित्यको क्षेत्रमा प्रवर्द्धन सेवा उपलव्ध...
विश्व साइकल यात्री फूर्तेम्बा वेलायत छाड्ने तर्खरमा
साहित्यघर संवाददाता,

विश्व शान्ति तथा वातावरण संरक्षण गरौ भन्ने शंन्देश बोकेर गत ८ मे ०८ का दिन वेलायत प्रवेश गरेका फूर्तेम्बालाई वेलायतका दर्जनौ संघसंस्थाहरुले भब्य स्वागत गर्‍यो ।...
अनेसास नारायण जयन्ता प्रसाइ नेपाली वेभ पत्रकारिता...
गत जुन ३ तारिखका दिन अर्न्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय कार्यलय अमेरिकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यस बर्षको अनेसास नारायण जयन्ता प्रसाइ नेपाली साहित्य वेभ...
धनकुटेली भेला अगष्ट २ मा हुने कुशल ब्यवसायीको सम्मान...
गत ३० मे २००८ का दिन र्सनकिल्फ, वेलायतमा धनकुटा प्रतिभा पुरस्कार (कोष) प्रतिष्ठान वेलायत च्याप्टरको अध्यक्ष क्याप्टेन ज्ञान बहादुर लिम्बूको अध्यक्षतामा समिक्षात्मक बैठक सम्पन्न भयो ।

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम