Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

समाचार
Rss Feed
कुरआन नेपालीमा
काठमाडौं, जेठ १८ - पवित्र कुरआनलाई नेपालीमा अनुवाद गरिएको छ । इस्लामी संघ नेपालद्वारा आयोजित विशेष कार्यक्रममा शनिबार नेपाली र अरबी भाषामा ११ सय ६८ पाना, ३० खण्ड र एक सय १४ अध्यायको कुरान अल...
खुसियाली कवि गोष्ठी
धादिङ - नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको खुसियालीमा धादिङमा विशेष कवि गोष्ठीको आयोजना गरियो । स्रष्टा अभियान धादिङद्वारा आयोजित उक्त खुसियाली कवि गोष्ठीमा नवीनबन्धु...
गणतन्त्रका पक्षमा ५६० विपक्षमा ४ मत, उपस्थित संख्या ५६४
नेपालमा अढाई सय वर्षदेखि जारी रहेको राजतन्त्र अन्त्य गर्दै बुधबार राति ११.२४ बजेदेखि नेपाल विधिवत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ। यससम्बन्धमा संविधानसभाको पहिलो...
तीन दलले ८ जातिको जिम्मा
काठमाडौं, जेठ १३ - प्रमुख तीन दलले संविधानसभामा प्रतिनिधित्व नभएका जनजातिमध्येबाट ८ सभासद् मनोनयन गर्ने जिम्मेवारी लिएका छन् ।

माओवादी, कांग्रेस र एमालेले २६ सभासद् मनोनयनमा आ-आफ्नो...
संवैधानिक राष्ट्रपति रहने, तीन दिन सार्वजनिक विदा
काठमाडौं, तीन दलको सहमति अनुसार मंगलबार संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री राख्ने निर्णय भएको छ ।

नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको सहमति अनुसार सेनाको...
७७ वषिर्य नेपाली बृद्ध शेरचनद्वारा सर्वोच्च सिखर...
म्याग्दीका ७७ वषिर्य बयोबृद्ध मिनबहादुर शेरचनले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कृर्तिमान राख्न्नु भएको छ । आरोहण आयोजक दलका मेम्बर सेक्रेटरी डा सुरेन्द्र के सिले टेलिफोनबाट...
रुङ्रीको बयान र नदी किनाराको विमोचन
शुक्रबारको दिन सृजनशील साहित्य समाज हङकङको आयोजनामा कवि देवेन्द्र खेरेसको कविताकृति रुङ्रीको वयान र नदी किनारा प्रमुख अतिथिद्वय नेपाली महासंघ हङकङका अध्यक्ष हेम लिम्बू र जनजाति महासंघ...
संविधानसभाबारे पुस्तक
काठमाडौं - प्राध्यापकद्वय गोपाल शिवाकोटी र अमन श्रेष्ठद्वारा लिखित पुस्तक 'संविधानसभा महासंग्राम, विश्व क्रान्तिमा नया“ आयम' पुस्तक र्सार्वजनिक भएको छ । पुस्तकको सञ्चारमन्त्री...
अस्वीकृत पुरस्कार अमेरिकाबासी कवि बसन्त श्रेष्ठलाई
अस्वीकृत विचार-साहित्य गुठी काठमाडौंले ०६४ सालको अस्वीकृत विचार-साहित्य पुरस्कार अमेरिकाबासी कवि बसन्त श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको जानकारी पुरस्कार गुठीका सदस्य सचिव...
लक्ष्मी पौडेल उषाद्वारा लिखित समुद्रको मन नामक गजल...
साहित्यकार वैरागी काइँलाले लक्ष्मी पौडेल उषाद्वारा लिखित समुद्रको मन नामक गजल संग्रह शनिबार राजधानीमा एक कार्यक्रमका बीच विमोचन गर्नुभएको छ ।

५६ गजल रहेको सो संग्रहको विमोचन गर्दै...
साकेलामय पूर्वी नेपाल
चेप्टे सुन कानमा कुमकुमको

भेट भयो आज थुमथुमको

सिन्कौली स्याउली भाँची जाउ

साकेला शिली नाची जाउँ

सोई ढोले सोई अर्को ढोले खोई ।

ढोल झयाम्टाको आवजसँगै यतिखेर (वैसाख...
बालसाहित्य पुरस्कार
काठमाडौं - साहित्यकार जलेश्वर श्रेष्ठद्वारा स्थापित देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार २०६४ सालका लागि शान्तदास मानन्धर र २०६५ सालका लागि वरिष्ठ गोपाल पराजुलीलाई प्रदान गरिने...
बेलायतमा म्युजिक भिडियो
काठमाडौं, प्रवासमा रहे पनि मौलिकताको प्रचारमा तल्लीन छन् हरि सिवाकोटी । उनले नेपाली गीतहरूको म्युजिक भिडियो 'याद' ल्याएका छन् । विश्वका विभिन्न सहरमा छायांकन गरिएको संग्रह लन्डनमा हालै...
नेकपा एमालेको महासचिवमा झलनाथ खनाल निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको अठारौं बैठक आज सम्पन्न भएको छ ।



आजको बैठकमा माधवकुमार नेपाल, के.पी. ओली, केदार न्यौपाने, प्रकाश ज्वाला, राधा ज्ञवाली, प्रदीप ज्ञवाली,...
बेलायतमा नेपाल महोत्सव हुने
लन्डन - नेपालको पर्यटन प्रवर्द्धनका लागि बेलायतको म्यानचेस्टरमा नेपाल हिमालयन महोत्सव गरिने भएको छ । महोत्सव मे ३१ देखि जुन १ सम्म नेपलिज एसोसिएसन इन दि युके हिमालयन यतिले आयोजना गर्न...
संखुवासभामा कुसुम
कुसुम नाट्य समूहले संखुवासभामा नाट्य समूह समन्वय समिति गठन गरेको छ । कलाकार पदमप्रसाद पौडेलको संयोजकत्वमा २१ सदस्यीय कुसुम नाट्य समूह जिल्ला समन्वय समिति गठन गरिएको हो । समितिको...
खोटाङ प्रतिभा घोषणा १२ जुलाईमा
केन्ट । खोटाङ्ग समाज युकेले खोटाङ्ग नागरिक सम्मान २००८ का लागि विभिन्न क्षेत्रका ३ विशिष्ट व्यक्तित्व साहित्यकार जसराज किराती, प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र वीरेन्द्रकेसरी...
गोर्खा रेडियो वेलायतद्धारा आयोजित कबिता प्रतियोगिता...
यू. के. को एक मात्र नेपाली रेडियो बि. एफ. बि. एस्. गोर्खा रेडियो को आयोजनामा भएको कबिता प्रतियोगिता २००८ का बिजेताहरुलाई गत मे १० तारिख शनिबारका दिन एक कार्यक्रम बीच पुरस्कार प्रदान गरियो।

...
संस्कृतिकर्मी मनीष श्रेष्ठ सम्मानित हुने
सुनौलो पुस्तकालय धरान १८ ले आफ्ना मनमाया स्मृति अक्षयकोषअर्न्तर्गतको मनमाया स्मृति सांस्कृतिक प्रवर्द्धन सम्मान लण्डनबासी संस्कृतिकर्मी श्री मनीष श्रेष्ठलाई प्रदान गर्ने निर्णय...
अमेरिकामा याक्थुङ चुम्लुङको अन्तरक्रिया कार्यक्रम
मई ७, २००८, सँयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएकी किरात याक्थुङ चुम्लुङको केन्द्रिय सचिव ईन्दिरा चोङबाङलाई स्वागत गर्दै याक्थुङ चुम्लुङ अमेरिकाले "नेपालमा लिम्बुवान र यसको भावि...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम