Online Nepali Literature Forum
   

Users Online : 9
| More
अक्षरको आकार:   - | +

स्थान परिचय
Rss Feed
आहा ! हेम्जाकोट गाउँ (मनोज घर्तीमगर)
कास्की हेम्जाकोट, २४ जेठ

ढुङ्गै ढुङ्गाले बनेका घर । वाटोमा पनि ढुङ्गै छापिएको । घरधुरी जम्मा ८५ । कास्कीको उत्तरी भेग धिताला गाविस वडा नं। ७ मा रहेको हेम्जाकोट गाउँको चिनारी हो यो । जम्मा...
एक्लो छ रानीमहल (माधव अर्याल)
पाल्पा,

कस्तो फोहोर ? यस्तो चीजलाई यहाँका मान्छेले चिन्न सकेका रहेनछन्, भ्यालेन्टाइन डे स्पेशल मनाउन रूपन्देहीबाट रानीमहल पुगेका जीवन खनालले भने ।



उनी मात्र होइन, स्याङजाबाट...
पर्यटकिय सम्भावना रहेको राप्तिको पहिलो गुम्बा नम छुः...
विकाशका लागी सरोकारवाला सबैले ध्यान दिनुपर्ने







दाङ, मगर समुदाय जनसंख्याको हिसाबले नेपालको तेस्रो ठुलो तथा आदिवासी जानजातीको हिसावले नेपालको पहिलो जनसंख्या रहेको समुदाय...
सुन्दरताको प्रतिक : गुर्जा गाउँ (नीराजन शिरीष)
“टुपीभन्दा माथि ठाउँ छैन्, गुर्जाभन्दा माथि गाउँ छैन्” भन्ने उखानले नै यस गुर्जा गाविस सम्म पुग्नका लागि यसको भौगोलिक विकटताले पु¥याएको अप्ठ्याराका बारेमा छर्लङ्ग पारेको छ । सदरमुकाम...
पाहुनाको स्वागतमा युवतीहरू
तपाईंको घरमा कोही पाहुना आयो भने के गर्नुहुन्छ ? चिनजानको रहेछ भने दुःख सःखका कुरा गर्ने र आˆनो गच्क्षले भ्याएसम्म मिठो मसिनो खान दिएर बिदा गर्नु होला । पाहुना अपरिचित नै रहेछ भने स्वागत...
गाउँदै...चाडपर्व मनाउँदै (प्रकाशप्रसाद उपाध्याय)
हाम्रो देशमा थुप्रै चार्डपर्व मनाइन्छ । तीजबाट मुख्य रूपमा सुरू भएका यी चाडपर्व सामाजिक एवं धार्मिक रीतिरिवाज र सांस्कृतिक परम्पराका प्रतीक बनेका छन् । यी पर्वहरूलाई रोचकता र आकर्षण...
घान्द्रुक स्वर्गको टुक्रा ? (स्वयंम्बर सिंह लामा)
शरद ऋतुको मिरमिरे बिहान थियो । पूर्वको आकाशमा लाली छाउनु नपाउँदै अन्नपूर्ण र माछापुछ्रेले आˆनो अनुहारैभरि लाली पोत्दै फोटो खिची दिन हामी तिर फर्केर ङच्िच हाँसिरहेको थियो । हामी भने...
बदलियो म्याङलुङ (भीम घिमिरे)
म्याङलुङ -तेह्रथुम, वैशाख १८ - \'बरखीको दिन थियो, आगो लाग्यो, मलाई छोराहरूले बल्लतल्ल बाहिर निकाले, रसिला आखा पारेर स्थानीय ७९ वषीया र्सूयकुमारी जोशीले भनिन्, \'त्यो बेला त के भयो भयो, बेहोस नै...
गुरासको राजधानी (इन्दिरा शंकर)
दस वर्षोको लामो द्वन्द्वकालमा प्रकृतिको काखमा बसेर माओवादीले युद्धकला सिक्दै शिविर सञ्चालन गरे । कतिले त्यही जंगलमा लुकेर ज्यान जोगाए । कतिपयले वीरता प्रदर्शन गरेर लालीगुरा“सको माला...
छिन्ताङ मूर्तिकार गाउ (रमेशचन्द्र अधिकारी)
धनकुटा, रूखमा के देख्नुहुन्छ - छिन्ताङवासीलाई सोध्ने हो भने एकमुष्ट जवाफ मिल्नेछ-

कलैकला । गाउमै छिर्नुहुन्छ भने प्रायः सबै घरमा छिना र मुङ्ग्राको एकतमास आवाज आइरहेको हुन्छ । प्रायः...
गोर्खाली समाधिको स्याहार (विजयबाबु खत्री)
क्वालालम्पुर- साठी वर्षर्अघि मारिएका गोर्खा सैनिक र तिनका परिवारको समाधिस्थल संरक्षण र स्मृतिमा कार्यक्रम हुन थालेका

छन् । गोर्खाली सैनिकसँगै युद्ध लडेका वृद्ध पूर्वसैनिक,...
उटै रूखमा सय थरी हाँगा
सिन्द्राङ -भोजपुर, एउटै रूखमा सय थरी हाँगा देख्नुभएको छ ? छैन भने दक्षिणी भोजपुरको संखामचुली भीरमा जानुस् । त्यहाँ एउटा त्यस्तै रूख फेला परेको

छ । सदरमुकामदेखि १४ कोस दक्षिणको यो अग्लो...
डाँडैभरि गुराँस (भिषा काफ्ले)
गुराँसको राजधनी तिनजुरे, मिल्के, जलजलेमा तपाईंलाई हार्दिक स्वागत छ । धरान बजारबाट २५ कि.मि उत्तरमा रहेको पूर्वाञ्चलको पर्यटकीय स्थल भेडेटारमा भएको स्वागत गेटको यो दृश्य हर्दै र यसका साथै...
कपनको मूल अर्थ इन्द्रेणी (गोपालप्रसाद पौडेल/अमेरिका)
करिव १५ वर्षअगाडिसम्म महांकालको ओरालोवाट उत्तरतर्फनियाल्दा हरिया फाँटका विचोविचबाट उठेर गोकर्ण सल्लाघारीमा गई निहुरिएको भान हुने एउटा लामो थुम्को नै कपनको प्रथम दृष्य परिचय थियो ।...
प्राकृतिक आनन्द, सुन्दर र रमणिय स्थल पाख्रीबास (सरस्वती...
धनकुटा, घरि कुहिरो, घरि वषा । अनि केही छिनमै पारिलो घाम । एकातिर प्राकृतिक सौन्दर्य, अर्कोतिर बेलायती सहयोगमा बनेका आवास गृह, तालिम हल, गोरेटा बाटा । धनकुटाको पाख्रीबासको कृषि अनुसन्धान...
रङै रङले सिगारिएको चम्पापुर (जयदेव भट्टर्राई)
ललितपुरको रमणीय ग्रामीण भेगका कलाकारहरू हातमा क्यानभास, ब्रस र रङ लिएर छरिए, कोही चम्पापुर -चापागाउँ) स्थित बज्रबाराही मन्दिर परिसरमा बसेर मन्दिर र वरपरको दृश्य चित्रमा उतार्न थाले त कोही...
लालीगुरासले राताम्मे राजमार्ग (राममणि दाहाल)
गत फागुनको पहिलो सातामा हिउँले सेताम्य भएको दामन(पालुङ क्षेत्र यतिबेला लालीगुराँसले राताम्य भएको छ । माघको मध्यदेखि फूल्न सुरु भई बैशाखको मध्यसम्म रहने लालीगुराँसले त्रिभुवन राजपथको...
चीनको हनानबारे छोटकरी जानकारी (चाइना रेडियो)
श्रोताहरु, आजको कार्यक्रमको समय केही बाँकी रहेकाले म तपाईंहरुलाई म हालै पुगेको चीनको मध्य-पूर्वी भागमा पर्ने हनान प्रान्तका बारेमा केही जानकारी दिन चाहन्छु। यो प्रान्त एलो रिभर र हुवाइ ह...
जुनारमय बनेको छ सिन्धुलीमाढी
सिन्धुली, माघ ६ गते । सिन्धुली जिल्लामा उत्पादित जुनार कोसेलीका लागि लोकप्रिय बन्दै गएको छ ।



जिल्लामा उत्पादित जुनार व्यापारिक दृष्टिले भन्दा कोसेलीका रूपमा बढी सहरी क्षेत्रमा...
कति सुन्दर रहेछ, घान्द्रुक (शिव शर्मा)
मनै अघाउ“दैन घान्द्रुकमा

क्या राम्रो घान्द्रुक



पहिलोपटक घान्द्रुक पुगेकी बेल्जियमकी २२ वषीया युवती बाप्स खुसीले उप|mदै थिइन्, 'मैले त घान्द्रुक यति रमाइलो होला भनेर सोचेकै थिइन ।'...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम