Online Nepali Literature Forum
   

Users Online : 12
| More
अक्षरको आकार:   - | +

स्थान परिचय
Rss Feed
ऐतिहासिक अजम्बरी कुवा
तनहुँको रिसिङ्ग रानीपोखरीमा रहेको ऐतिहासिक अजम्बरी कुवा प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएको छ ।

सदरमुकाम दमौलीबाट करिब ६० किलोमिटर दक्षिणमा रहेको सो कुवाको अनौठो विशेषता रहेर...
भानुघर (श्याम रिमाल)
पश्चिमाञ्चल विकास मञ्चले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको भानु गाविस–३ चुँदी रम्घास्थित जन्मघर पुनःनिर्माण गरी आगामी २०७१ असारभित्र हस्तान्तरण गर्ने भएको छ ।

मञ्च, भानु...
युवराज चाल्स्रले मन पराएको भेडेटार (दीपेन्द्र राई)
धरान र धनकुटाको संगमस्थल । समुद्र सतहबाट १४२० मिटर उचाइमा रहेको भेडेटार धरानदेखि ठुक्कै १६ किलोमिटर दूरीमा रहेको छ । ुछिनमै कुहिरो लाग्ने छिनमै पानी पर्ने अनि छिनमै घाम लाग्ने यो ठाउँ...
स्ववदेशी र विदेशी दुवै पर्यटकका लागि आकर्षक...
तातोपानी कुण्ड, बाह्रबिसेको बन्जी जम्प र हिमालको काखमा अवस्थित हेलम्बु बजार लगायतका प्राकृतिक स्थलहरूका कारण सिन्धुपाल्चोकको पर्यटकीय आकर्षणलाई बढाएको छ ।

जुगल, दोर्जे लाक्पालगायतका...
धार्मिक पर्यटनको गतिलो गन्तव्य दुप्चेश्वर
नुवाकोट त्रिशूली, धार्मिक पर्यटनको गतिलो गन्तव्य भए पनि जिल्लाको दुप्चेश्वर महादेवको मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा राउतबेंसी...
ऐतिहासिक र पर्यटकीय महत्वको रानीकोट दरबार भग्नावशेषमा...
भक्तपुर, ऐतिहासिक दरबार जोगाउन कसैले चासो नदिएपछि देशकै सम्पदाको रुपमा रहेको मल्लकालीन दरबार अहिले भग्नावशेषमा परिणत भएको छ ।

भक्तपुर जिल्लामा पनि ऐतिहासिक रानीकोट दरबार र रानीकोट गढी...
ओझेलमा परेको तीर्थाटनस्थल तनहुँको थानदेवी माई (शर्मिला...
पुर्कोट तनहुँ, धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको तनहुँ जिल्लाको पुर्कोेट अवस्थित थानदेवी माईको मन्दिर आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

जिल्लाको विकट स्थानमा...
सदाबहार हिले (भिसा काफ्ले)
नकुटाको हिले बजार छिर्नेबित्तिकै पर्यटकलाई स्वागत गर्न तत्पर रहेको हुन्छ, तोङ्वाको भाँडो। हिलेको पर्यायका रूपमा चिनिएको तोङ्वाको यो सुन्दर भाँडो मदिरापान नगर्नेहरूका लागि पनि रमाइलो...
राणाकालीन दरबारहरू (प्रकृति अधिकारी)
राति रणोद्दीपसिंहको हत्या गरेपछि श्री ३ महाराजको पगरी गुथेका वीरशमशेरले आफ्ना विरोधीहरूलाई सधैँका लागि भारततर्फ धपाउन सफल भए । रणोद्दीप र जगतजङ्ग -जङ्गबहादुर राणाका छोरा)को सबै जायजेथा...
सुनसान तिलौराकोट (मनोज पौडेल)
बुद्ध जन्मस्थल लुम्बिनी, मायादेवी मन्दिर, अशोक स्तम्भ र पुरातात्विक महत्त्वका ताल वरपर जहिले चहलपहल हुँदा नजिकैको अर्को महत्त्वपूर्ण बुद्ध तीर्थस्थल तिलौराकोटलाई भने कुनै रौनकले छोएको...
सैलुङको काखमा अवस्थित ऐतिहासिक तामाङ गाउँ भुरुङ (कर्म...
दोलखा जिल्लाको एक पवित्र धार्मिक तीर्थस्थल सैलुङको काखमा अवस्थित ऐतिहासिक तामाङ गाउँ (नाम्सा) हो भुरुङ । शत प्रतिशत तामाङ वस्ती रहेको यस गाउँमा मोक्तान थरको बाहुल्यता रहेको छ । जन्मदेखि...
गौरीशंकरको सेरोफेरोमा पदयात्राको रोमाञ्च
पदयात्रा पारखीहरूका लागि खुशीको खबर! सिन्धुपाल्चोक र दोलखाका मनोरम ग्रामीण क्षेत्रलाई समेटिएको गौरीशङ्कर पदमार्ग ७ देखि २० दिनसम्मको पदयात्राका लागि उपयुक्त हुनेगरी तयार गरिएको छ।...
जनकपुरको शान : धार्मिक पर्यटन प्रवर्द्धन
-भगवान रामको ससुराली रयो क्षेत्र धार्मिक पर्यटनका लागि नेपालकै प्रशिद्ध स्थलमध्ये पर्छ ।
जनकपुरधाम धार्मिक पर्यटनका क्षेत्रमा एक प्रमुख गन्तव्यस्थलका रूपमा स्थापित हुने प्रशस्त आधार...
पर्यटकीय क्षेत्र -धरान
धरान पर्यटकिय सम्भावना वोकेको सहर हो । नेपालको पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार तथा पहाड र तराईको संगम स्थल, भौगीलिक स्थिति, हावा पानी, यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका...
भु–स्वर्ग अर्थात खप्तड क्षेत्र
हिउँको मैदानमा लडीबुडी खेल्न स्वीट्जरल्यान्ड पुग्नुपर्दैन, यो सेवाको लागि खप्तड हाजिर छ।
टाढा-टाढासम्म फैलिएका घाँसे मैदानका पाटन। कसैले मिलाएर काटेको जस्तो तह मिलेको हरियो दुबो।...
रारा ताल–पर्यटकका लागि छुट्टै आकर्षण
संसारमा सबैभन्दा नीलो पानी कहाँ छ भनेर कसैले सोध्यो भने रारा पुगेको जोसुकैले उत्तर दिन्छ- रारा तालमा। रारा नेपालको सबैभन्दा ठूलो तालमात्र होइन, सबैभन्दा बढी कविता लेखिएको ताल पनि हो।...
आहा ! हेम्जाकोट गाउँ (मनोज घर्तीमगर)
कास्की हेम्जाकोट, २४ जेठ

ढुङ्गै ढुङ्गाले बनेका घर । वाटोमा पनि ढुङ्गै छापिएको । घरधुरी जम्मा ८५ । कास्कीको उत्तरी भेग धिताला गाविस वडा नं। ७ मा रहेको हेम्जाकोट गाउँको चिनारी हो यो । जम्मा...
एक्लो छ रानीमहल (माधव अर्याल)
पाल्पा,

कस्तो फोहोर ? यस्तो चीजलाई यहाँका मान्छेले चिन्न सकेका रहेनछन्, भ्यालेन्टाइन डे स्पेशल मनाउन रूपन्देहीबाट रानीमहल पुगेका जीवन खनालले भने ।



उनी मात्र होइन, स्याङजाबाट...
पर्यटकिय सम्भावना रहेको राप्तिको पहिलो गुम्बा नम छुः...
विकाशका लागी सरोकारवाला सबैले ध्यान दिनुपर्ने







दाङ, मगर समुदाय जनसंख्याको हिसाबले नेपालको तेस्रो ठुलो तथा आदिवासी जानजातीको हिसावले नेपालको पहिलो जनसंख्या रहेको समुदाय...
सुन्दरताको प्रतिक : गुर्जा गाउँ (नीराजन शिरीष)
“टुपीभन्दा माथि ठाउँ छैन्, गुर्जाभन्दा माथि गाउँ छैन्” भन्ने उखानले नै यस गुर्जा गाविस सम्म पुग्नका लागि यसको भौगोलिक विकटताले पु¥याएको अप्ठ्याराका बारेमा छर्लङ्ग पारेको छ । सदरमुकाम...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम