| विचार, लेख |
विराटनगरमा बढ्दो साहित्यिक चहलपहल (यज्ञप्रसाद शर्मा)
विराटनगरमा केही समयदेखि साहित्यिक क्रियाशीलता बढेर गएको छ । गएको असार महिनालाई मात्र हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ । साहित्यिक सिर्जना गर्ने र साहित्यिक प्रतिभाको सम्मान...
|
अपतन अस्ताए/अपतन उदाए (स्वप्नील स्मृति)
मैले के योगदान गरेको छु र सम्मान-पुरस्कारबाट आफूलाई सक्दो पन्साउन खोज्ने साहित्यकार पदमिसंह सुब्बा अपतन अन्ततः जीवनको महंगो पुरस्कार मृत्युले पुरस्कृत भए । मृत्युले उनको योगदानलाई...
|
अमेरिकामा नेपाली डायस्पोरा: एक विहंगमदृष्टि (अमर...
भूमिका
कवि मोतिराम भट्टट्को १४४ औँ जन्मजयन्तिको उपलक्ष्यमा गत अगस्त १५ तारिख २००९ मा अमेरिकाको न्यूयोर्क शहरमा सम्पन्न भएको प्रथम अन्तरराष्ट्रिय साहित्य सम्मेलनमा यस पङ्क्तीकारले पनि...
|
सपनाको देश र माछाको अस्थिपिञ्जर (देश सुब्बा )
हेमिङ्वेको "बूढो मान्छे र समुद्र" उपन्यासमा एकजना बूढो पात्र छन् । माछा पकडिने सिलसिलामा ऊ किनाराबाट धेरै टाढा पुगेको हुन्छ । उसले तीनदिन लगाएर ठूलो माछा जालीमा पार्छ । माछाको धुनमा उसलाई...
|
'काछुप-गजल':प्रस्तावित नयाँ ढाँचाको गजल लेखन -
'काछुप-गजल':यो एउटा सोच, खोज, बिचार, ....समर्थन असमर्थन तपाँइको जिम्मामा...
यसलाई काछुप-गजल किन को सन्दर्भ:
... संरचनात्मक ढाँचाले यो गजलमा शुरुको हरफमा एउटा मात्र काफिया (पुर्ण) लेखिएको हुन्छ र...
|
गोर्खाल्यान्डबारे भारतीय नेपाली स्रष्टा
काठमाडौ, चैत्र १० - प्राकृतिक सौन्दर्यका दृष्टिले चर्चित भारतको दार्जिलिङ यतिबेला 'गोर्खाल्यान्ड' आन्दोलनले चर्चामा छ । कुनैबेला बि्रटिस शासन रहेकाले 'हिल स्टेसन' का रूपमा विकसित...
|
अनलाइन गजल संवन्धि वहसले उठाउन खोजेका कुराहरु (गंगाराम...
आजभोलि हरेक साहित्यिक इन्टरनेट पत्रिकाको मुख्य पेजमा देख्नपाइन्छ अनलाइन गजल सम्बन्धी वहसको अवधारणा पत्र र आउनुहोस गजल सम्बन्धी अनलाइन इन्टरनेट बहसमा भाग लिऔ नामका लेखहरु । यी दुवै लेखका...
|
हङकङेली नेपाली भाषा र साहित्य (प्रा.डा. टङ्कप्रसाद...
अहिलेका लोकतान्त्रिक युगमा संसारभरि सबै किसिमका एकल पहिचान, एकल चिन्तन, एकल दर्शन, एकल शासकीय राजनीति वा एकल अस्तित्वको अन्त्य भएका लहरले अवशिष्ट क्षेत्रहरूलाई पनि छोइसकेको छ । हरेक...
|
गगन सभापति किन नहुने ?
गिरिजाप्रसाद कोइरालाको निधनपछि व्यक्त शोक र उर्लिएको मानव भेलले कोइरालाप्रतिको श्रद्धाभन्दा पनि देशको परिस्थितिबाट आहत भएको र पीडालाई भावुकतामा अभिव्यक्त गर्न खोजिरहेको जन...
|
गोरखापत्रप्रति राज्यको दायित्व (हरिप्रसाद भट्टराई)
राज्यले पत्रपत्रिका सञ्चालन गर्न हुन्छ हुँदैन भन्ने बहस आˆनै ठाउँमा छ । तर, विकसित मुलुकहरूका पनि आˆनै प्रकाशन, प्रसारण संस्थाहरू छन् भन्ने कुरालाई नकार्न मिल्दैन । सरकारी-अर्धसरकारी...
|
चालिसेले छुँदाको यो क्षण (केदार सुनुवार संकेत)
सुनेको थिए चालिसे र साठी लाग्दा बैश उम्रन्छरे एकचोटी फेरी । अनि मैले पनि आफैले आफैलाई बिचार गर्दै थिए याकि चालिसे पर्खन्दै थिए । यसै बर्ष नभन्दै चालिसेले झ्याप्प समातेछ थाहानै नपाई ।...
|
हङकङ झलक्क हेर्दै नेपालतिर पनि जाउं कि ? (दिलेन्द्र कुमार...
बिज्ञान प्रबिधि र ब्यापारले संसारलाई कसरी परिबर्तन गर्न सकिन्छ भन्ने राम्रो उदारण हङकङको शहरलाई लिन सकिन्छ । भूगोलको हिसाबले एक हजार बर्ग किलोमिटरमा मात्र फैलिएको यो शहरमा न यहां कृषी...
|
किरात येले सवंत् निर्धारण चुनौती र अवसर (विश्वासदीप...
प्रत्येक इतिहासमा किरात काल सभ्य र समृद्ध थियो भनी उल्लेख गरिएको पाइन्छ । किरातहरुको शासन पूर्व कसकसले राज्य गरे र किरातहरुको शासन पछि कसकसले शासन गरे भन्ने इतिहासहरु पनि हामी संग येथेष्ठ...
|
नेपालमा बहुभाषिक विश्वविधालयको खाँचो (पदम राई)
भाषा र संस्कृति मर्न दिनुको अर्थ संसारको बारेमा भएका हाम्रा कूल ज्ञान घटाउनु हो। भाषाशास्त्री डेनियल नेटल र सुजेन रोमेनले भनेका छन्। नेपालको सन्दर्भमा त्यसैगरी भाषाको मर्मलाई घटाउने...
|
बहसमा राष्ट्रिय झण्डा (दुर्गा खनाल)
२०६६ कार्तिक १२ - संविधानसभाभित्र नयाँ संविधानमा उल्लेख गनुपर्ने धेरै मुद्दा विवादित छन् । त्यस्ता विषयमा सर्वसाधारणको कमै चासो हुने गर्छ । तर डेढ महिनायता संवैधानिक समितिमा भित्रिएको...
|
चीन भारत तनाव र हाम्रो स्थिति (दीपक गजुरेल)
चीन र भारत बीच आरोप प्रत्यारोप जारी छ । कूटनीतिक स्तरमा सम्बन्ध बिस्तार गर्ने प्रयाश गर्ने बिचार दुबै पक्षले हालै थाइल्याण्डको राजधानी ब्याङ्ककमा व्यक्त गरे । चीनका प्रधानमंत्री वेन...
|
बिदेशमा नतमस्तक बनाउने केही प्रश्नहरु (रामकुमार...
" तपाईंको देशको मन्त्रिपरिषदले ठूलो अभियोग लगाइएको ब्यक्ति बिरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी गराउने किसिमले लिएर गएको छ रे नि, थाहा पाउनु भयो...
|
दशै किन मान्ने ? किन नमान्ने ? (राजु सुब्बा)
धार्मिक विविधता भएको देशमा धार्मिक सहिष्णुताको लागि दशैको अवसरमा शुभकामना आदानप्रदान गर्नु राम्रो कुरा हो । दशै हिन्दुहरुको महान चार्ड हो तर नेपालीहरुको महान चार्ड भन्नु चाहि गलत हुन...
|
नेपाल र हिन्दु धर्म (लेक योन्जन)
हिन्दु धर्मवलम्बीहरुको महान चाड वडा दशैं र तिहार सुरुवात हुँदैछ । नेपाल २०६३ साल जेठ ४ गते बाट अन्तरिम संसदद्धारा धर्मनिरपेक्ष घोषणा भईसकेको मुलुक हो । फेरी पनि उही पुरानै शैलीको दशैं...
|
सार्क बिस्तार प्रसंग र नेपाली परिबेश (रामकुमार श्रेष्ठ)
दक्षिण एशियाली मुलुकहरु बीच कृषि, ग्रामीण बिकास, संचार, यातायात, कला, संकृति, खेलकूद जस्ता बिभिन्न नौ क्षेत्रमा क्षेत्रीय सदभाब कायम गर्ने अभिप्रायले ८ डिसेम्बर १९८५ मा बंगलादेश, भुटान,...
|
|