Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

विचार, लेख
Rss Feed
प्रणय दिवसको स्वागत (प्रतिमा विवश र्राई)
एरिस्टोटलले भनेका छन्- 'जहा“ प्रेम छ त्यहा“ जीवनको सही रूप छ ।' हो पनि, जहा“ विश्वास त्यहा“ प्रेम । जहा प्रेम त्यहा“ शान्ति । अनि जहा शान्ति त्यहार्“र् इश्वर ।

प्रेममै संसार अडिएको छ । जति...
क्लिकभित्रको संसार (दिनेश बस्नेत)
समाचार वा कुनै सूचना लिन विभिन्न पत्रपत्रिका, रेडियो र टेलिभिजनकै मात्र भर पर्नुपर्ने जमाना अब रहेन । तपाईसग कम्प्युटर र इन्टरनेटको सुविधा छ भने माउस समात्नुस् र इन्टरनेटमा ब्राउज...
लिम्बू भाषामा बन्देज (अर्जुनबाबु माबुहाङ)
नेकपा (माओवादी) सत्तामा गए यता आफूले सम्हालेका सञ्चार मन्त्रालय अर्न्तर्गत निस्कने गोरखापत्रमा विभिन्न भाषाभाषीलाई साता- महिनामा एक-एकपटक भए पनि उनीहरूको भाषा-लिपिमा स्तम्भ दि“दै आएको छ...
सेलिबे्रटी कवि (भोजराज न्यौपाने)
लोकतान्त्रिक आन्दोलनमा नेपाली कवि/लेखकले महत्त्वपूण्ा योगदान पुर्‍याउदै आएका छन् । राजा ज्ञानेन्द्रको तानाशाहीविरुद्ध जनतालाई आन्दोलित बनाउन कविताले खेलेको भूमिका महत्त्वपूण्ा छ ।...
मुलुकको कुनैपनि भूमि कुनै जाति विशेषको विर्ता होईन...
सवैको मानसपटलमा परिसकेको हुनुपर्दछ- जन्मकै आधारमा कोही शुद्र वा अछूत हुदैंन । उसको जाति भनेको केवल पहिचान मात्रै हो । त्यसैगरी जन्मकै आधारमा कोही तल वा माथि हुदैंन भनेर स्वीकार्ने हो भने...
लिम्बुवान-खम्बुवान र वार्ता (अर्जुनबाबु माबुहाङ)
सरकार र लिम्बुवान-खम्बुवानको मागका ऐतिहासिक पृष्ठभूमिलाई माओवादीहरू पहिलोपल्ट संसद भवन प्रवेश गरेको पर्सिको दिन सभामुख पद हस्तान्तरण गर्ने क्रममा बलबहादुर राईले रोचक ढंगमा उल्लेख...
श्रद्धेय स्रष्टा विनोदप्रसाद धितालप्रति (जयदेव...
'म मृत्युशय्यामा पनि कलम चलाएर मर्छर्ुु' कलमै चलाएर मर्न पाउँ ।' १४ वर्षो किशोरावस्थादेखि साहित्य लेख्न थालेको मान्छे ७१ वर्षो उमेरसम्म लेखिरहँदा पनि यस्तै भन्दै हुनुहुन्थ्यो ।...
संविधानसभाका लागि निर्वाचन प्रणाली (कुमार यात्रु)
आगामी २०६४ साल मंसिर ६ गते हुने संविधानसभा निर्वाचनका लागि दुइ प्रकारका निर्वाचन प्रणाली तय भएको छ । नेपालको अन्तरिम संविधान , २०६३ मा व्यवस्था भएको संवैधानिक प्रावधानअनुसार अन्तरिम...
प्रगतिवादी साहित्य के हो र कस्तो हुनुपर्छ ? राजेश राइ
प्रगतिवादी साहित्य के हो ?



समाज वर्गीय हुन्छ समाज वर्गीय भएपछि साहित्य पनि वर्गीय नै हुन्छ । समाजभन्दा साहित्य टाढा रहदैन त्यर्सअर्थ साहित्य पनि वर्गीय नै हुन्छ । साहित्यलाई समाज...
धर्मनिरपेक्षता र लोकतान्त्रिक राज्य (लोकराज बराल)
जनआन्दोलनबाट पुनस्र्थापित संसद्ले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउने निर्णय गर्‍यो । यस्तो निर्णय नयाँ भने होइन किनभने २०१५ सालको संविधानले पनि नेपाललाई हिन्दुराज्य भनेर घोषणा गरेको...
भाषा र कर्तव्य (आनन्ददेव भट्ट)
नेपाल एक सयभन्दा बढी जाति जनजाति भएको देश हो र तिनका भाषाको उस्तै संरक्षण र विकास हुन अत्यन्त आवश्यक छ । तर व्यवहारमा के देखिएको छ भने नेपालमा अधिकांश भाषाहरूको आफ्नो निजी र साहित्य लेखनको...
सिर्जनाको उत्तरआधुनिक सिद्धान्त (गोविन्दराज भट्टराई)
लामो वषाद थामिएपछि, ठूलो बाढी ओर्लिएपछि हर्ेर्नू । नदीले कति ठाउमा पुरानो मार्ग छोडेको हुन्छ । नया“ मार्ग लिएको हुन्छ । कति गग्रेनी बगरलाई मलिलो माटो ल्याएर ढाकिदिएको हुन्छ । खेत बगिसकेको...
नेपाली जनता ले कम्मर कस्नै पर्ने बेला (ढयन्द्र सेर...
इतिहास मा कुनै पनि परिबर्तन छिटो नै भएको कमै छ। नेपाल को राजनितिक इतिहास पनि त्यहि कुरा मा पर्दछ। राणा काल मा उस्ले जे मन लाग्यो, त्यहि गर्यो। कानून भन्दा माथी बसि कानून लाइ तल राख्यो। त्यस...
राज्य पुनःसंरचनाको बुझाइ (युवराज संग्रौला)
जनताले चाहेको संघीयता 'स्वतन्त्र राज्यको सम्झौताबाट' संघराज्य निर्माण गर्ने होइन । यहाँ संघीयताको अर्थ एकात्मक राज्य व्यवस्थाका केन्द्रीय सरकारले प्रयोग गर्ने निरंकुश अधिकारलाई...
भानुभक्तको योगदान (सरिता वाग्ले)
हिन्दू ब्राह्मण संस्कारमा हुर्किएका भानुभक्त आचार्य धनप्रति आकृष्ट भएनन् । राष्ट्रको नाम राख्नेतिर उनको आकांक्ष्ाा जाग्यो । बाजे श्रीकृष्ण आचार्यको आध्यात्मिक विचार, धार्मिक एवं नैतिक...
प्रधानमन्त्री ले नै खुट्टा कमाएपछी ( ढयन्द्र सेर...
बल्ल बल्ल नेपाल को इतिहास मा भएको जन-आन्दोलन -२ को नतिजा ले नेपाल र नेपाली हरु लाइ यसबेला एक बटुवा ले दोबाटो मा पुगेर लिनु पर्ने फैसला जस्तै स्थिती मा आज उभिएको छ। नेपाल को इतिहास मा शाही शासक...
नेपाली हास्यव्यङ्ग्य निबन्धः इतिहासदेखि वर्तमानसम्म...
नेपाली साहित्यमा हास्यव्यङ्ग्य



नेपाली साहित्यका इतिहासकार एवं समालोचकहरूले नेपाली साहित्यमा हास्यकदम्बको अनुवादसँगै हास्यव्यङ्ग्य लेखन आरम्भ भएको बताउँदै आएका छन् । वि.सं....
इन्टरनेट खोज्ने कसरी ? (दिनेश वाग्ले)
बितेका वर्षमा बोलीचालीमा सबैभन्दा बढी प्रयोग गरिएकामध्ये एउटा वाक्यलाई फेरि एकपटक उल्लेख गरौं- 'यो सूचनाको युग हो ।' इन्टरनेट सूचनाको खानी हो । त्यो खानीबाट आफूलाई चाहिएको कुरा कसरी...
वर्तमान राजनीति र नेताहरुको सर्न्दर्भमा केहि तिता...
हाम्रा देशका नेताहरुलाई सरर्सर्ति हेर्ने हो भने एकाध बाहेक प्रायः गुण्डागर्द्धि पृष् भूमिबाट आएका छन् । अक्सर यिनीहरु अझै गुण्डागर्दी शैलीलाई मुख्य आधार बनाउछन् । अब हामी संग ४ वटा...
बेलायती नागरिकताः कति उचित?
ब्रिटिस गोर्खा सैनिक तथा तिनका परिवारले बेलायती नागरिकता पाउने चर्चा अहिले जोडतोडले चलिरहेको छ। ७ मङ्सिर २०६३ मा बेलायतको गृह मन्त्रालयले सार्वजनिक गरेको यससम्बन्धी पूरक निर्णयबाट...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम