Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

विचार, लेख
Rss Feed
सर्प भन्दा विशालु (सञ्जोग लाफा मगर)
मगर र थारु जातिको माघे संक्रान्ति माघी पर्वको दिन अर्थात् माघ १ गते मगर भाषामा पहिलो उपन्यास लेखेर मातृभाषामा योगदान पुर्‍याए वापत कदरस्वरूप गंकी बसुन्धरा प्रतिष् ानद्वारा...
पत्र साहित्य (सुवास अधिकारी सुशान्त'/दुबई)
प्यारी मनकी संगी रितु,

असीमित माया र

मधुर सँझना



तिमी सुखी छौ र सुस्वास्थ्य छौ भन्ने विश्वासमा छु अनि भरोसा गर्दै प्राथना गरेको छु कि मेरी मित्रलाई भगवानले सँधै सदैव निरोगी र...
नेपाली साहित्यको ऐतिहासिक दस्तावेज भनिने शारदा...
नेपाली साहित्यको ऐतिहासिक दस्तावेज भनिने शारदा पुनःप्रकाशन हुन लागेको खबरले कवि/लेखकमा मात्रै होइन, साहित्यमा अनुराग राख्नेहरूमा पनि तरङ्ग पैदा गराएको छ । यो खुसीको खबरस“गै थुप्रै...
विजयी सद्दाम र पराजित बुस (कृष्णज्वाला देवकोटा)
वाटरगेट काण्डपछि सत्ता छोड्न बाध्य अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका बारेमा एउटा ट्टा थियो । निक्सन भन्थे रे, 'यदि दुईवटा गल्तीले समेत एउटा ीक परिणाम दिएनन् भने तेस्रो गल्ती पनि...
डा. हर्क, चिम्पाञ्जीबूढा अनि सूत्रहरू (कुमार यात्रु)
यो उपनाम कसले जुराएको हो - त्यो भन्न सकिन्न, तर उनको लामो निधार, चिम्सो आँखा, मुजा परेका गाला र पंक्ति नमिलेको दाँतका कारणले पनि यो नाम कसैले जुराएको होला भन्ने अनुमान गर्न सकिन्छ । भनेका बेला...
लाहुरेको लगानी (राजु घिसिङ)
बेलायती सेनाबाट 'रिटायर्ड' भएपछि ६ वर्षअघि सन्तोष थलङ र बौद्धमान लिम्बूले पूर्वाञ्चलमै पहिलोपल्ट एल्मुनियम व्यवसाय सुरु गरे । दस लाख रुपैयाँ पुँजीबाट सुरु गरिएको गोर्खा एल्मुनियम...
राष्ट्रिय अर्थतन्त्रमा लाहुरेको सम्पत्ति (हरि रोका)
\'आयो लाहुरे बुटजुत्ता कसेर

गयो लाहुरे खरानी घसेर ।\'



लाहुरेको अव्यवस्थित जीवन उल्ल्याउन यो गीत रचिएको होला । बेलायती साम्राज्यले नेपाल सरकारलाई बसमा पारी यातनापूर्ण ढंगले...
अन्तरिम संविधान २०६३
भूल्न नहूने कुरा....(कुमार यात्रु)
स्वाधीनताको लडाइँ बाँकी नै छ







नयाँ राजनीतिक परिवर्तनपछि मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिको गफ हुन थालेका छन् । कोही 'नयाँ नेपाल बनाउँछु भन्छन्, कोही विकासको फोहरा नै...
नेपाली भाषाको माया (अलका आत्रेय)
मंसिरको महिना । शनिबारको दिन । बिहानको आ बजे । चक्रपथमा दौडिरहेको सेतो माइक्रो । भित्र कोचाकोच यात्रु । ढोकामा झुन्डिएको खलासी । त्यसको अन्तिम सिटमा म । बसका सबै नेपाली । नेपाली भाषा-भाषी...
राष्ट्रिय गानको सेरोफेरोमा (मोदनाथ प्रश्रति)
नयाँ राष्ट्रिय गानको आह्वान, अन्तरक्रिया, रचना संकलन, छनोट प्रक्रिया र त्यसपछिका प्रतिक्रियामा देशका सबै जाति, भाषा, क्ष्ाेत्रको व्यापक चासो र उत्साह देखियो । राष्ट्रिय इतिहासका गौरवमय...
स्तनपानका १०१ फाइदाहरू (नवराज सुब्बा)
आमाको दूध बच्चालाई खुवाउन कुनै बैज्ञानिक परीक्षण गरिरहनु पर्दैन । बैज्ञानिक परीक्षण गरेर आमाले बच्चालाई दूध खुवाउन थालेको पनि होइन । तापनि आमाको दूधका फाइदाका बारेमा प्रसस्तै बैज्ञानिक...
थाइल्यान्डको नियति नहोस् (बलराम बानियाँ)
असोज ४ - प्रधानमन्त्री कोइराला र अध्यक्ष प्रचण्डबीच चार दिनअघि अकस्मात भेटवार्ता भयो । भेटघाटमा छिट्टै शिखर वार्ता गरी सम्भव भएसम्म दशैंअघि नै निकास निकाल्ने सहमति भएको दुवै पक्षले...
प्रतिष् ानमा युवा प्राज्ञ (भोजराज न्यौपाने)
विश्व विख्यात कवि जोन किट्स २६ वर्षमात्रै बाँचे । मृत्यु भएको झन्डै दुई शताव्दी भइसक्दा पनि उनका रचना त्यत्तिकै लोकपि्रय छन् । हाइपेरियन, द इभ अफ सेन्ट एजेन्स, एन्डिमियनजस्ता चर्चित...
जातीय र भाषिक युद्ध (झमक घिमिरे)
मानिसका आफ्नै परिधि हुन्छन् । त्यसमा उसका भाषा, संस्कृति, जातजाति, धर्म र संस्कारका कुरा अटेका हुन्छन् । सबै भाषा, संस्कृति बराबर हुन् । यी सबैको सम्मान गर्नुपर्छ । कुनै जाति, भाषा, धर्म...
समतामूलक तथ्याङ्क र नीति (नवराज सुब्बा)
नेपालमा तथ्याङ्कहरू वास्तविकतासंग कति तादात्म्य राख्दछ < आज तथ्याङ्कको निर्माण र प्रयोग गर्दा कत्तिको इमान्दारिता र गम्भिरता अपनाईएकोछ भन्ने कुरामा कमैले हेक्का राखेकाछन् । तथ्याङ्कले...
बेलायतमा आवासीय भिसा (दीपकबहादुर गुरुङ)
गोर्खालीहरू बि्रटिस सेनामा सन् १८१५ देखि भर्ना हुन थालेका हुन् । १९४७ मा नेपाल, बेलायत र भारतबीच त्रिपक्षीय सन्धि भएको थियो । सन्धिमा 'बि्रटिस सेनामा कार्यरत गोर्खालीको तलब भारतीय सेनाको...
धर्म निरपेक्षताबारे चीन (डा. माधवप्रसाद पोखरेल)
जन-आन्दोलन ०६३ बाट पुनःस्थापित प्रतिनिधिसभा घोषणाले संविधानसभा निर्वाचनबाट आउने जनप्रतिनिधिले बनाउने संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषित गर्ने अवधारणा इतिहासमा पहिलो पल्ट...
सरकारी हण्डी, पत्रकार र मानसिकता (कुमार यात्रु )
पत्रकारहरुको हण्डी प्रकरण अर्थहीन



बाह्र वर्षगाडि तत्कालीन संयुक्त जनमोर्चा नेपालका अध्यक्ष डा. बाबुराम भट्टर्राईबाट यस पंक्तिकारले सय रुपैयाँ पाएको थियो । आर्थिक अवमूल्यनका...
स्रष्टाहरूमाथि वर्वहर प्रहार भएको त्यो दिन (डा. तुलसी...
लोकतन्त्र प्राप्ति र लोकतान्त्रिक संस्कृतिको निर्माण गर्ने आकांक्षाबाट प्रेरित भएर लोकतन्त्रमा आस्था र विश्वास राख्ने स्रष्टा एवं साधकहरू नेपालको निरंकुशतन्त्रका विरुद्ध...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम