Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

विचार, लेख
Rss Feed
लोकतान्त्रिक आन्दोलनमा स्रष्टाहरूको भूमिका...
१. साहित्य र लोकतन्त्र साहित्य मानिसको सामाजिक संचेतनाको उपज हो । सामाजिक जीवनको अभिव्यक्तिको माध्यमका रूपमा साहित्यले जीवनको चित्रण गर्दछ । यसले स्रष्टाको आस्था, जीवनमूल्य र विचारलाई...
भानुभक्तका जीवनीकार (प्रमोदवर्धन कौण्डिन्न्यायन)
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जीवनी मोतीराम भट्टले वि.सं. १९४८मा प्रकाशित गरेका थिए । त्यसपछि भानुभक्तका जीवनीका विविध पक्षहरू प्रकाशमा आउँदै गए । मोतीरामले लेखेका कतिपय कुरामा...
सम्पर्क भाषा र राष्ट्रभाषा (सावित्री मल्ल, कक्षपती)
समावेशी लोकतन्त्र देशको मुख्य नारा बनेको छ । यसको स्थापना गर्ने सशक्त माध्यम भाषा हो । यसबारे भने देशको ध्यान गएको छैन । संविधानसभामार्फत समावेशी राज्य स्थापना गर्ने देशको गन्तव्य तय...
लिम्बूवान प्रदेशको माग (रविन गिरी)
लिम्बूहरूले पूर्वमा छुट्टै स्वायत्त प्रदेशको माग गरेका छन्– \\\'पल्लो किराँत लिम्बूवान प्रदेश। लिम्बूहरूको जातीय संस्था \\\'किराँत याक्थुङ चुम्लुङ' को २५–२९ जे मा झापाको दमकमा सम्पन्न...
समावेशी जनजाति (कमल मादेन)
राष्ट्रिय जनगणना- २०५८ अनुसार नेपालमा ९२ मातृभाषा बोल्ने १०१ जातजाति छन् । नेपाल आदिवासी/जनजाति महासंघ संघीय परिषद्को निर्णय, २०६० अनुसार छुट्टै भाषा, संस्कृति भएका ५९ आदिवासी/जनजाति छन्...
जनजाति र संविधानसभा (माबुहाङ)
केही दिनअघि लिम्बूजातिको एक कार्यक्रममा अन्तरिम संविधान मस्यौदा समितिका संयोजक पूर्व न्यायाधीश लक्ष्मण अर्यालसँग समाजशास्त्री डा.कृष्णबहादुर भट्टचनले सोध्नुभयो- 'लिम्बूहरूले...
विदेशीको अध्ययनमा नेपालीको गोत्रीय परम्परा (मिचिहिरो...
हिन्दु समाजमा धर्मशास्त्रअर्न्तर्गत विभिन्न सैद्धान्तिक विशेषताहरू परम्परागत रूपमा प्रचलित हुँदै आएका छन् । तीमध्ये पनि गोत्रीय परम्परा एउटा व्यवहारिक विशेषताको रूपमा समाजमा मान्यता...
नेपालको प्रस्ताविक नयाँ राष्ट्रिय झण्डामा विश्वको...
विश्वास दीप तिगेला





देशको राष्ट्रिय झण्डाले जुनसुकै बेला सिंगो देशको प्रतिनिधित्व गरिरहेको हुन्छ । प्रायः विश्वका सबै देशका झण्डाहरुले आ-आफ्नो देशको इज्वत, अस्थित्व, प्रकृति...
राष्ट्रियगानको लहर (सञ्जोग लाफा मगर)
अहिले नेपालमा प्रजातन्त्रभन्दा माथिको लोकतन्त्र आएको भनिएको छ । शायद त्यसैले होला रिस उ ेका कर्मचारी, कार्यकर्ताहरूले आफूभन्दा माथिको व्यक्तिलाई झाँक्न निषेधित क्षेत्र भनेर...
शहिदहरुलाई हार्दिक श्रद्धाञ्जली (मधुर उप्रेती/दमक, झापा)
दोस्रो विश्वमा भाँचिएका हातखुट्टा अझै सेलाएको छैन् । घाउको खोटा र गोलीको चोट अझै छातीमा आलै छ । घाउबाट निस्कने फोहोर उस्तै गरी निस्किरहेको छ । आँखा गुमेकाहरुले विश्वयुद्ध पछि बद्लिएको...
राष्ट्रिय गीत तथा आन्दोलन (डा. सञ्जीव उप्रेती)
योभन्दा अघिको लेखमा मैले नागरिक समाजलाई अझै देशव्यापी बनाउँदै लैजानुपर्ने तथा सम्पूर्ण देशवासीको आन्दोलित मन र सामूहिक ऊर्जालाई अभिव्यक्त गर्न एउटा नयाँ राष्ट्रिय गीतको खोजी...
नयाँ नेपालको राष्ट्रिय गीत (डा. संजीव उप्रेती)
राजाले प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा गरेको भोलिप्ाल्ट वैशाख १२ गते देशभर विजय जुलुस निस्किरहेका बेला पुरानो वानेश्वरको गुरुकुल प्रांगणमा फेरि एकपटक स्रष्टाहरूको जमघट भयो ।...
शिक्षामा जापानबाट सिक्नुपर्ने पा (पाण्डवराज कार्की)
जापानमा राजतन्त्रको प्रत्यक्ष शासन हुने बेलासम्म त्यहाँका जनता अहिले नेपालमा जति शिक्षित छन्, त्यति पनि थिएनन् । चारैतिर पानी नै पानीले घेरिएका स-साना थुम्काको अगणित श्रेणीबद्ध भौगोलिक...
नाइजरको गरीवी र बेलायतीहरूको अपील (रामहरि पौड्याल)
“मैना माघ थियो बिहानी पखमा हावा चलेको थियो।



काम्यो लुग्लुग गरीव बिचरा त्यसमा दया गर्छ को?।‘’’



गरीव र दीनदु:खीहरु प्रतिको कवीह्रिदय माथिको पङ्तिमा उजागर भएको देखिन्छ। गरीवी...
राष्ट्रभाषामाथि अर्को प्रहार (डा. हेमाङ्गराज अधिकारी)
नेपालको शिक्षाको विषयमा पहिलोपल्ट बृहत् छलफल र अध्ययनपछि आएको आधिकारिक दस्तावेज नेपाल राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०११ हो । यो प्रतिवेदन 'नेपालमा शिक्षा' पुस्तकाकारमा छापिएको छ ।...
लोकतन्त्रका लागि प्रवासी (दामोदरप्रसाद आचार्य)
नेपालको परिवर्तित सन्दर्भमा विश्वभरका नेपाली संघ-संस्थाको महत्त्वपूर्ण दायित्व देशमा विकसित सामन्ती निरंकुश राज्यसत्ताविरुद्ध लोकतन्त्र र शान्तिका पक्षमा विश्व जनमत सिर्जना गर्नु नै...
रहस्यमा तपस्वी (मुकुन्द बोगटी)
का माडौं— बुद्धत्व प्राप्त गर्ने आशाका साथ विगत १० महिनादेखि बाराको रतनपुरस्थित चारकोसे जंगलमा निराहार ध्यानमा रहेका रामबहादुर बमजन गत शनिबार अकस्मात् ध्यानस्थलबाट बेपत्ता भएपछि पुनः...
थाइल्यान्डको संवैधानिक राजतन्त्र (डा. शैलेन्द्र...
नेपालमा संवैधानिक राजतन्त्र र गणतन्त्रको बहस चलिरहेछ । संवैधानिक राजतन्त्र र गणतन्त्रात्मक व्यवस्थाका थुप्रै सबल एवं नकारात्मक पक्ष्ा हुनसक्छन् । तर विचार गर्नुपर्ने महत्त्वपूर्ण...
विद्यार्थी, बालपुस्तक र पुस्तकालय (मधु राई)
विराटनगर १६ स्थित उदयानन्द बोर्डिङ स्कुलमा कक्षा तीनमा अध्ययनरत बलराम सहनी सधैं सुम्निमा बाल पुस्तकालय जाने गर्छन् । दैनिक साँझ एकघन्टा पुस्तकालयमा बिताउने बलरामलाई अरूभन्दा कथाको...
मधेसी समस्या र राज्यको पुनर्संरचना (हृदयेश त्रिपा ी )
अश्वं नैव गजं नैव सिहं नैव च नैवच !

अजापुत्र बलिंदधात् देवी दुर्वल घातकः ।।



-अर्थात् घोडा होइन, हात्ती वा सिंह पनि होइन, अपितु बाख्रीको पा ोको बलि लिने देवी पनि दुर्बलको नै घात...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम