Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +

विचार, लेख
Rss Feed
खेताला, खेताले र नामको सुगन्ध (फणीन्द्रराज खेताला)
शीर्षक आफैँसँगको प्रश्न हो, किनभने ममाथि स्नेह राख्ने धेरैले यसबारे जिज्ञासा राखे, लिखित र मौखिक पनि उत्तर दिँदै आएको छु । तर आज आफैँसँग सोध्दैछु, आखिर यो शब्दमा त्यस्तो के आकर्षण वा...
तीन लाख पचहत्तर हजार पुस्तक प्रकाशन पुस्तक र समीक्षा...
अमेरिकाका लागि आइबीएसन अंक प्रदान गर्ने र उत्तर अमेरिकाको ग्ा्रन्थसूचीसम्बन्धी स्ाूचना प्रदान गर्ने मुख्य संस्था बाउकरले २००४ मा अमेरिका, बि्रटेन, अस्ट्रेलिया र न्यूजिल्यान्डमा तीन...
बन्दी सहिद शंकर गोपाली (मोदनाथ प्रश्रति )
वर्तमान निरंकुशतन्त्र पञ्चायती तानाशाहीकै दोस्रो संस्करण हो । लोकतान्त्रिक आस्थाको विरुद्ध यसले जुनखाले षड्यन्त्र, दमन र हत्या गर्दैछ त्यसले ०४६ अघिका भीषण दृश्यलाई सम्झाउँछ । यसै...
निर्वाचन बहिष्कार किन? माधवकुमार नेपाल
नगरपालिका निर्वाचन बहिष्कार गर्ने वा भाग लिने खेमामा सिंगो राष्ट्र विभाजित छ । एकातिर पूर्ण लोकतन्त्रका पक्षधर राजनीतिक, पेसागत, वर्गीय तथा सामाजिक जीवनको अत्यधिक ूलो पंक्ति राजाको...
हङ्कङ्तिर सोझिएका आँखा (मुराहरि पराजुली)
- अंग्रेजीमा एउटा भनाइ छ, जब दुई हात्ती लडाइँ गर्छन् बालीको सत्यान्ााश हुन्छ, जब मिलेर लडीबुडी खेल्छन् त्यतिखेर पनि बालीको सत्यानाशै हुन्छ । शायद यही नियति भोग्दैछ अन्तर्राष्ट्रिय व्यापार...
नयाँ राज्यसंरचनाको आवाज (रामराज रेग्मी)
- दल र माओवादी पक्षबीचको १२ बुँदे सहमतिले राजनीतिमा तरङ्ग उत्पन्न गराएको छ । यसले त्रिकोणात्मक रूपमा गुजुल्टिएको राजनीतिलाई निरंकुश सत्ताका पक्षधर र विरोधी गरी दुई खेमामा विभक्त गरेको छ ।...
न्ोपाली साहित्यमा बैदेशिक रोजगारीहरुको चर्चा भित्र...
१९ सौं शताब्दिको शुरुतिर पंन्जाब केशरी महाराजा रणजित सिं ले लाहोर -हाल पाकिस्थान) मा नेपाली हरुलाई आङ्खनो सैनिक पेशाको काम दिन थाले पछि यस्तो काम गर्ने ब्याक्तिहरुलाई लाहुरे भन्न थालिएको...
भियतनाम र मलेसियाबाट पा (कृष्णकुमार हेम्ब्या)
- दोस्रो विश्वयुद्धपछि देखापरेको मलायाको समस्या बेलायतले तीस/चालीस हजार साधारण 'इन्फेन्ट्री' सैनिक प्रयोग गरेर सजिलै नियन्त्रणमा लिन सक्यो । अत्याधुनिक हतियारले सुसज्जित दसौं लाख फौजको...
नत्र त उही हो (कृष्णमुरारी भण्डारी)
-

'राजनीतिमा भविष्य र भूत हेरिन्न, वर्तमान नै सबैथोक हो !' यो भनाइ अवसरवादी लाग्छ । हो, भूत, भविष्य, वर्तमानकालमा अधिकांश राजनीतिज्ञका व्यवहारले पनि यसैलाई पुष्टि गर्छन् । मंसिर १७ र १८ गते...
प्रतिवेदन लेखान ध्यान दिनर्ुपर्ने दश कुरा (पुष्कर...
'हिँड्दैछ, पाइला मेट्दैछ' भन्ने सिद्धान्तलाई अपनाउने हो भने प्रतिवेदन लेखनको कुनै अर्थ छैन । सम्पन्न कार्यको अभिलेख राख्ने हो, त्यसलाई भविष्यमा सर्न्दर्भ जानकारीका रूपमा प्रयोग गर्ने हो र...
बिहे गर्न हतारिनु भएको त छैन -(विभू श्रेष् )
वरिवर्तित सामाजिक परिवेशमा विवाहसम्बन्धी धारणाहरू व्यक्ति-व्यक्तिमा फरक रहेको पाइन्छ । यसमा सामाजिक, सांस्कृतिक र पारिवारिक संस्कारले पनि ूलो भूमिका खेलेको हुन्छ । कुनै परिवारको...
हामी गरिब होइनौं, मूर्ख (कर्ण शाक्य)
खुट्टा नभएकी एउटा विदेशी महिला आफूले प्राप्त गरेको बिमा रकमबाट लुक्लामा अस्पताल बनाउन आउँछिन् । बेलायतको एउटा साधारण परिवार आफ्नो घरको बहालले अन्धाहरूका निम्ति पोखरामा मालिससम्बन्धी...
एड्स महिलाबाट पुरुषमा भन्दा पुरुषबाट महिलामा सर्ने...
हामीकहाँ एड्स झाँगिनुमा यौनकर्मी महिलालाई दोष दिइन्छ । १९९२ मा युरोपमा भएको अध्ययनअनुसार एड्स महिलाबाट पुरुषमा भन्दा पुरुषबाट महिलामा सर्ने सम्भावना दोब्बर हुन्छ । फेरि महिला यौनकर्मी...
जोखिममा महिला (मैना धिताल)
-

बीस वर्षमा प्रेम विवाह गरेकी सुनिता (नाम परिवर्तन) श्रीमान्को विश्वासघातका कारण एचआईभी संक्रमित बन्नुपर्‍यो । बिहेअघि श्रीमान्लाई एचआईभी भइसके पनि उनलाई थाहा दिइएन । श्रीमान् बिरामी...
पश्चिमतिर बरालिँदा (दिनेश वाग्ले)
- 'धन्यवाद आधुनिक साधु,' नेपाली राजनीतिबारेको आफ्नो मन्तव्य सुनेपछि प्रभावित एउटी इटाली महिलाले लेखेको पत्र मानवअधिकारवादी कृष्ण पहाडी अहिले का माडौंमा सम्भिmरहेका छन् । 'तपाईंबाट...
माओवादीका चुनौती (रामचन्द्र पोखरेल)
- माओवादी 'जनयुद्ध' को उत्कर्षका समाचारका स्थानमा अब राष्ट्रिय राजनीतिमा आन्दोलनरत राजनीतिक दल र माओवादीबीचको '१२ बुँदे सहमति' सर्वाधिक चर्चाको विषय बनेको छ । यसैबीच 'लोकजागरण अभियान' मा यी...

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम