Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
चुटकिला
बिहेको निमन्त्रणा - [2006-08-04]

बिहे मा भोज को निमन्त्रणा पत्र मा निमन्र्त्रक को नाम लेख्ने क्रममा स-परिवार हालि लेखेको पत्र लाइ अमलाउदै परिवार का मान्य सदस्य ले भने यो पत्र मा स-परिवार लेखियो भने हाम्रो तयारि को खानाले पुग्दैन ।।।

तेसै भित्र का अर्का सदस्य ले प्रस्न गरे किन नपुग्ने?

पहिला सदस्य ले भने किन भने हाम्रो तयरि १५० घर बाट १५० जनाको लागि खानाको तयारि हो र उनिहरु को एउटै घर मा १५ जना को परिवार छ तेसैले ,,,//

जवाफ पुरा नहुदै परिवार का सबै भन्दा सानो सदस्य बाट सल्ला आयो तेसो भए पल्ला घरे भाउँजु लाइ स-परिवार हाल्दा हुन्छ किन भने दाइ बिदेश मा छन अनि छोरा ,छोरो कोहि छैनन् ।



टिका राज ढकाल (सत्य)

किउटो, इकुवाडोर

दक्षिण अमेरिका

tikadhakal1978@gmail.com







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम