Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
चुटकिला
एउटा सिकारी - [2006-08-25]

एउटा सिकारी जंगलमा शिकार खेल्न

गयो । उसको जम्काभेट एक्कासी एउटा

बाघसँग भयो । सिकारीले बाघतिर

बन्दुकसोझ्यायो ।



बाघः ए सिकारी किन बन्दुक

ताकेको ? ऊ त्यहाँ सिकार गर्न मनाही

छ भनेर लेखेको छ पढिनस् ।



सिकारी: (सूचना पढिसकेपछि) ए

सरी मैले त सूचना देखेकैं थिइन ।

सिकारी अगाडि बढ्यो । तर बाघ

पछाडीबाट गर्जिन थाल्यो ।



बाघः पख मनुवा, अब म तिम्रो

सिकार गर्छु ।



सिकारीः तिमीले यहाँ अघि सिकार

गर्न मनाही छ भनेको होइन ?



बाघः तिमी पो पढेलेखेको छौं र

सूचना बुझ्छौं, मैंले त पढेकै छैन ।

मैंले सिकार गर्दा केहि फरक पदैंन ।





साभार चुट्किला मासिक

का माण्डौ अगष्ट, २५







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम