Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
चुटकिला
बदला - [2006-09-26]

श्रीमानले पिटेको कारण श्रीमती आफ्नो माइतीमा गएर बुबासँग गुनासो पोखिन् ! छोरीको कुरा सुनेर बाउ बूढो रिसले चुर-चुर भएर ूलो स्वरले छोरीसँग सोध्यो - तँलाई कहाँ पिट्यो ?



छोरीले गाला देखाउँदै भनिन् - मेरो बायाँ पट्टिको गालामा हिर्काए...... ।



छोरीको जवाफ पाउने बित्तिकै, जोडले दायाँ पट्टिको गालामा हिर्काएर भने -अब घर गएर तेरो श्रीमानलाई भनि दे कि, उसले मेरो प्यारी छोरीलाई पिट्यो - त्यसै कारणले, मैले पनि उसको श्रीमतीलाई पिटेर बदला लिएँ ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम