Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
स्थान परिचय
बनभोज खाने ाउँ - [2006-12-25]

भेडेटार बजार, जो पर्यटकीय सम्भावना बोकेको पूवाञ्चलकै प्रसिद्ध ाउँ । धनकुटा जिल्लाको दक्षिण र सुनसरी जिल्लाको उत्तरी सिमाना जोडिएको अग्लो ाउँमा लामो डाँडाको बीचमा रहेको रमणीय स्थल । सरसरती परिचय दिन’पर्दा भेडेटारलाई यसरी नै परिचय दिइन्छ । हेदा सानो वस्ती भएपनि भेडेटारमा दृश्यावलोकन गर्न आउनेहरूको अचेल निकै भीड लाग्न थालेको छ । केही समयअघि सकिएको नेपालीहरूको दोस्रो महान् चाड दीपावलीमा देउसी र भैलो खेलेको समूहहरू त्यसबेला उ ेको पैसा सद’पयोग गर्दै भेडेटार नै गएर आनन्द लिन थालेका छन् । लामो समयसम्म द्वन्द्वको चपेटामा परेको हाम्रो म’ल’कले भर्खरै विश्राम लिएको छ । स्थायी शान्ती आउने आशा सबै नेपालीलाई पलाएको छ । द्वन्द्वको समस्याबाट भेडेटार पनि अछ’तो रहन सकेन । त्यसबेला भेडेटारमा नत क’नै विदेशी पर्यटक नै भित्रिए नत छेउछाउका शहरबाट मनोरञ्जन गर्न कोही नै जान पाए । तर अहिले भेडेटार धेरैको साझा वनभोज स्थल भएको छ । तीन/चार वर्षेखि भेडेटारलाई सम्झिएर पनि त्रासका कारण मनोरञ्जन लिन जान नपाएकाहरू अहिले तीन वर्षो तिर्सना मेटाउने गरी त्यहाँ जान थालेका छन् । श्निवार त भेडेटारमा मानिसको बजारै लाग्छ ।



वनभोज खानेहरू उज्यालो ह’न नपाउँदै त्यहाँ पग्छन् । सरकारी बिदा भएकोले कर्मचारी, विद्यार्थी र गाउँले धेरैको जमघट ह’न्छ भेडेटारमा । आ वर्षेखि होटल सञ्चालन गर्दै आएका जितेन्द्र रुम्दाली भन्न’ह’न्छ– … हरेक शनिवार ३०–४० वटा गाडीमा पिकनिक खान यहाँ आउँछन् ।\' यसले गर्दा त्यहाँको व्यवसायसमेत राम्रै प्रस्ट्याएको छ । रुम्दालीका अन’सार धेरै वर्षछि यत्रो सङ्ख्यामा वनभोज खानेको सङ्ख्या भेडेटारमा प’गेको हो । विराटनगर–६ बाट वजभोज खान आएका एउटा समूहले राम्रो खाले ाउँनै पाएन । …ढिलो आइएछ ।\' सो समूहका मनोज कोइरालाले भन्न’भयो । …तीतेका ब’ट्टा उखेलेर भिरालो ाउँमै बस्यौं ।\' तर पारिपट्टकिो धनक’टा बजार उत्तरतिर देखिने हिमालका च’च’रा र दक्षिणतिर देखिने तर्राईका फाँटले उनीहरूलाई आँखा तन्काई तन्काई हेन बाध्य बनाएको दृश्य सहजै हेन सकिन्थ्यो ।आफूहरू साढे १० बजे भेडेटार आइप’गेको सोही समूहकी अञ्जना बस्नेतले बताउन’भयो । यस्तै बेलवारी ९ का राजेश राइले पहिलोपटक भेडेटारबाट दृश्यावलोकन गर्न पाएकोमा निकै ख’सी देखिन्थे । …पोहोर पनि देउसी खेलेर भडेटार आउने कार्यक्रम थियो\' र्राईले भन्न’भयो । …आर्मीले दिंदैन भनेर स’नेका थियौं त्यसैले पोहोर आएनौं ।\'



यसपटक भने ५० जना गाउँले मिलेर भेडेटार आउने कार्यक्रम दशैं अघिनै बनाएका थियौं । सोही समूहका ५३ वषर्ीय अन्जना वाग्लेले बताउन’भयो । दीपावलीमा देउसी र भैलो खेलेर उ ाएको पैसाबाट वनभोज जानेहरूको भेडेटारमा लामो भीड देखिन्छ । काखीमा नानी च्याप्नेदेखि लिएर ६० वर्षकटेका हज’रबा र हज’र आमाहरू पनि भेडेटारमा वनभोज खान आउन थालेको स्थानीय व्यापारी अमृत बस्नेत बताउन’ह’न्छ । …पोहोर साल त जम्मा १० वटा समूह पनि आएनन् होला\' बस्नेतले थाप्न’भयो । …यसपटकको तिहारपछि मात्रै ८०/९० वटा समूह भइसके । भर्खरै वनभोजको समय आएकोले यसपटक राजनीतिक स्थिरता फाइदा उ ाउँदै थ’प्रैले भेडेटारमा मनोरञ्जन लिने उहाँको भनाइ छ । डाँडामाथि रहेको चार्ल्स प्वाइन्टमा गएर दृश्यावलोकन गर्नेदेखि द’इ किलोमिटर टाढा रहेको पाथिभरा मन्दिरको दर्शन गर्नेको सङ्ख्या निकै बढी ह’न्छ । पर्ूवका सहरहरू धरान, विराटनगर, दमक, विर्तामोड, काकाडिभिट्टा, लाहान, धनक’टा, इलाम लगायतका ाउँबाट बनभोज खानेहरू हरेक शनिबार त्यहाँ प’गेका ह’न्छन् । वनभोजस्थल त्यति व्यवस्थीत नभएपनि हिमाल देखि तर्राईका फाँट अनि लमतन्न परेको सप्तकोशी नदि भेडेटारबाट सजीलै हेन सकिन्छ । धरान बजारबाट १७ किलोमिटर उत्तरमा पर्ने भेडेटारमा वनभोज टोलीहरू बढ्नथाले पछि त्यहाँको होटल व्यवसाय पनि उत्तिकै फस्टाउन थालेको छ । धरान, इटहरीबाट परिवारसहित रमाइलोर् गर्न जानेहरू र माया र प्रेमका क’रा गर्न जाने य’वक र य’वतीको जोडी पनि अहिले भडेटार नै रोज्न थालेका छन् ।



बाबुराम सुवेदी

गोर्खापत्रबाट







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम