Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
नाटक
बाल पुकार १ (पद्‍मलाल काफ्‍ले) - [2005-09-16]
 Authorपद्‍मलाल काफ्‍ले

शुभतारा अवासीय विद्यालय



(प्ाहिलो द ृश्य)



( एउटा केटो भmोला बोकेर मञ्चमा देखा पर्छ , एकछिन घुमेपछि सबैतिर हेर्छ र अभिनयका साथ भन्न थाल्छ ()

हे मेरा साथी हे मेरा भाइ यो यौटा कथा छ ,

नपाली पनको अस्तित्व यहा“ सङ्‍कटमा पर्‍या छ ।

आजकाल हाम्रो नेपाल देश रोएको देख्तैछु,

सपुतहरु छन्‍ कहा“ आज लेकबेंसी खोज्दैछु ।

गाउदैछु आज वर्तमान स्थिति ढुंगा र मुढाको,

लिएनौ कहिल्यै शिक्ष्ाा र दीक्ष्ाा ती बूढा अग्रजको ।

(टायर बाल्दै दुर्इ तीन जनाको प्रवेश )



देख्तछु यहा“ सडकबीच टायर बालेको ,

मन रुन्छ मेरो धरधरी साथी काम कस्तो थालेको ?

(तीन चार जना हथियार हानाहान गर्दै प्रवेश )



क्ष्ाण्ाभर मै त्यहा“ भिडन्त भयो दुर्इपक्ष्ा माभmमा,

हस्पिटल पुगे विद्यार्थी सबै पुगेनन्‍ घर सा“भmमा ।

(‘विद्यालय बन्द’ लेखेको ब्यानर र ‘शिक्ष्ाक सङ्‍घ’ लेखेको ब्यानर बोकी प्रवेश )



शिक्ष्ाा र दीक्ष्ाा सब बन्द भए ताल्च छन्‍ स्कुलमा,

शिक्ष्ाक पनि उत्रिए सबै सडक बिस्कुनमा ।

के पाउनु छ र १ के गुम्यो भन्छौ रित्तो त्यो सडकमा,

समाउm किताब नेपाली पुत्र नलाग भड्‍काउमा ।

(इटा, ढुङ्‍गा र हातहतियासहित केही व्यत्तmिको प्रवेश)



हातमा किताब कापी र कलम बिसर्े कि तिनले ,

लेखपढ गनर्े समय यही हो नभुलौं सबैले ।

हेर्दछु स्कुल बन्द छ सधैं भविष्य के होला ?

कि भिनर्ुपर्छ सबैले एक दिन भिखौरे यो भmोला ।

(हातहतियार तथा ब्यानर बोकेको एउटा जुलुस आउ“छ, त्यो केटालार्इ पनि उनीहरुले तान्छन्‍ )



नतान मलार्इ म जान्छु स्कुल नबनौं बेकारको,

पढ्‍न देउm मलार्इ सपना साकार पानर्ेछु नेपालको ।



बन्दुक बोक्ने यी हाम्रा हात अवश्य होइनन्‍ दाइ ,

बिन्ती छ मेरो शिक्ष्ााको ढोका खुलाउm सबलार्इ ।



(टाउकामा रगत बग्दै गरेको केटो आएर लड्‍छ)



इटा र ढुंगा बम(बारुद फ्‍या“क्दा को रुन्छ धरधरी ?



न्ोपाली भाइ रु“दछ रगत बगार्इ भलभली ।

क्mे तिमी दाजु म भाइ होइनौं किन घर भा“डेको ,

न्ोपाल आमा चाहन्छिन्‍ आज सदभाव बा“डेको ।





(दोस्रो द ृश्य)



( केही समयपछि पर्दा खुल्छ, नेपथ्यबाट साना बालबलिका रोएको आवाज आउ“छ , केही समयपछि श्र ृ¨ारयुत्तm महिला (नेपाल आमा) प्रवेश गर्छिन्‍ र भन्छिन्‍ ( )



नेपाल आमा – म नेपाल आमा हु“ । आज मेरा काखे छोराछोरी एक आपसमा लडिरहेका छन्‍ । कति जना टुहुरा भएर सहाराहीन भएका छन्‍ । खै , यिनको उद्धार कसले गरिदेला ? आज म सयौं पुत्रशोक बेहोरिरहेकी छु । कति छोराहरु म्ार्ने बेलामा मलार्इ पुकार्छन्‍, कति भोकभोकै मेरो नाम लिएर चिच्याइरहेका छन्‍i । यो म कसरी सहु“ ? जति बा“चेका छन्‍ तिनीहरुले शिक्ष्ााबाट वञ्चित हुनुपरेको छ ।



( ूलो सास फेर्दै ) हरे आज यो वेदना म कसरी सहु“ ? ( भुर्इमा घु“डा टेकेर रुन थाल्छिन्‍ () अ“ ह........ह......ह..........ह २ मेरा पुत्रहरुलार्इ सत्‍बुद्धि मिलोस्‍ २ अ“ ह......ह.......ह......ह ।



( केही समयपछि मञ्चमा पा“च जना केटा र एउटी केटीको प्रवेश हुन्छ । पहिलो ल¨डो हुन्छ, दोस्रो बैसाखी टेकेको , तेस्रो हात नभएको, चौथो अत्यन्तै फाटेको लुगा लगाएको साथमा एउटा केटा र एउटा केटी )ल¨डो( (बैसाखी टेकेको स“ग) तपार्इ को हो ? के भएको छ र बैसाखी टेक्नुभएको ? भन्नुहोस्‍ न ?बैसाखी( (रुन्चे स्वरमा ) खै के भनौं , भनेर साद्धे नै छैन , बुबामुमा.................बुबामुमा.................(रुन्छ)



हात नभएको – (फाटेको लुगा लगाएको स“ग) ए दाइ १ तपार्इ को हुनुहुन्छ ? भmोलामा के बोकेको , खानेकुरा हो ?फाटेको लुगा लगाएको आफ्‍नो भmोलातिर देखाउ“दै) होइन भाइ होइन, यी त किताब हुन्‍ । खाना त मैले दुर्इ दिनदेखि खाएकै छैन, मेरा बुबाले मनर्े बेलामा यी कितब नै तिम्रा जीवनका साथी हुन्‍i भन्नुभएको थियो । (सुक्क सुक्क गर्छ )केटो((त्यहा“ भएका सबैलार्इ हातले समात्तै) नरोउm साथी नरोउm १ हेर हाम्रो पनि कोही छैन । हामी पनि केही दिनदेखि अनाथ भएका छौं । अब हामी सबै जना एकै ाउ“मा बस्ने ।ल¨डो (केटालाइ) अनि भाइ तिमी चाहिं कसरी अनाथ भयौ ?



केटो( (रुदैं) हे मेरा साथी १ वेदनाको घाउ आलै छ, अहिले नकोट्‍याइ देउm २ । ( अ“ ह........ह.........ह..........ह , मेरै आ“खाका अगाडि मेरा बुबामुमा..............अ“ ......ह..................ह )केटी( ( केटालार्इ संभmाउ“दै) हेर अब हामी सबै साथी भयौ । हामी सबैको दु:ख एउटै हो । अब सुर्ताएर फाइदा छैन, जे भयो त्यसलार्इ भुलिदिउm । अ“ साचि हाम्रा बाबाले भन्नुहुन्थ्यो – मानिस पढेर मात्र ूलो मान्छे बन्छ । हामी सबै ूलो मानिस बन्नुपर्छ ।बरु कुनै विद्यालय खोजेर शिक्ष्ाकहरुलार्इ बिन्ती गरौं न ।केटो( हामीलार्इ खाने कुरा त छैन , पढ्‍ने कुरा गछर््‍यौ तिमी ।फाटेको लुगा लगाएको( यी बहिनीले सारै राम्रो कुरा गरिन्‍ , मलार्इ चित्त बुभm्‍यो । हामीले पढ्‍नैपर्छ । ( सबैले स्वीकारको टाउको हल्लाउ“छन्‍) खाना त हामीले धनी मानिसले खाएर फ्‍या“केको ाउ“ ाउ“बाट बटुलेर बा“डेर खाआैला । मैले दुर्इ तीन वर्ष्ादेखि त्यसरी नै खादैछु । हुन्न र ? ( सबैले हुन्छ भन्छन्‍)(उनीहरु विद्यालयतिर अघि बढ्‍छन्‍ । मञ्च एकफन्को घुमेपछि विद्यालय लेखेको बोर्ड देख्छन्‍i । तर त्यहा“ ‘विद्यालय बन्द’ भनेर लेखिएको देख्छन्‍ । रुन्चे मुख लगाएर मुखामुख गर्छन्‍ । एउटा पत्रिका बेच्दै कराउ“दै आउ“छ ।– बम पडि्‍कयो – २ चालिस जनाको म ृत्यु , सयौं बालबालिका घाइते । पत्रिका पढौं । (पत्रिका बेच्ने जान्छ ।) केटो – ( सबेैतिर हेरेर ) अब हामी के गनर्े ? कहा“ जाने ? हाम्रो योजना त यहीं आएर टु¨ियो । अब चाहि“ के उपाय निकाल्ने ?केटी( यस्तो बेलामा पनि हामीले कसैको सहारा पाएनौं तर मेरी आमाले कसैको सहारा पाइएन भने भगवान्‍लार्इ पुकानर्ुपर्छ भन्नुहुन्थ्यो । हामी जस्ता बालबालिकाको पुकार त छिट्‍टै नै स्वीकानर्ु हुन्छ रे १ल¨डो( त्यसो भए हामी सबै मिलेर भगवानलार्इ पुकारा गरौं, भगवान्‍ले हाम्रो पुकार अवश्य सुन्नुहुनेछ ।सबै जना( ल अब हामी सबै भगवान्‍लार्इ पुकार्न थालौं ।( पर्दा बन्द हुन्छ , नेपथ्यबाट पुकार सुनिन थाल्छ – हे प्रभु १ हामीलार्इ बचाउनुहोस्‍ ६(७ पटक, पर्दा खुल्छ, सबै ध्यानमुद्रामा पुकारिरहेका हुन्छन्‍ , उनीहरुका अगाडि शत्तmिरुपी देवी देखिन्छन्‍ र हात उ ाएर आशीर्वाद दिदै भन्छिन्‍()देवी( म तिमीहरुको पुकार सुनेर आएकी हु“ । तिमीहरु कसरी टुहुरा बन्यौ भन्ने मलार्इ थाहा छ । अब तिमीहरुले चिन्ता लिनुपदेर्ेैन । तिमीहरु सबै मेरा शरण्ामा छौ । तिमीहरुलार्इ जसले टुहुरा बनायो म तिनीहरुको विनाश गनर्ेछु ।( देवी आ“खा चिम्लेर ध्यानमुद्रामा बस्छिन्‍, केही समयपछि नेपथ्यबाट ए१ राष्ट्रका अराजकतत्वहरु हो ,म तिमीहरुको विनाश गर्न आएकी हु“ ..... २ । तरबारको आवज सुनिन्छ र एेया.......एेया...........आत्था.................आत्था केही पटक सुनिन्छ । यता देवीका आ“खा खुल्छन्‍ )देवी – अब देशमा शान्ति छाउनेछ , देशमा भएका अराजकतत्वलार्इ विनाश गरिदिए“ । अराजकता भन्ने कुरा अब यस देशमा छैन । अब तिमीहरुले खान, बस्न, लेख्न, पढ्‍न स्वतन्त्र रुपमा पाउनेछौ ।( सबैले नतमस्तक भएर देवीलार्इ ढोग्छन्‍ । बिस्तारै पर्दा बन्द हुन्छ । नेपथ्यबाट बालबालिकाको स्वर सुनिन्छ – हामीले बा“च्न पायौं ( हामीले खान पायौं ( हामीले पढ्‍न(लेख्न पायौं )



समाप्त







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम