Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
मुक्तक
माछी र मेरो जीवन (बिष्णु बहादुर छेत्री) - [2007-02-04]

फुलै- फुलमा घुम्ने भमरा दुर्गन्धमा किन बस्यो !

खुशि- खुशि मा रम्यको जिवन दुख तिर किन पस्यो !

आखिर जता पसे पनि जाहा बसे पनि यो केबल यात्रा हो ,

जन्म सगै जिन्दगिले बेहरिको माछी जस्तै दर्द भित्र फस्यो !!





बिष्णु बहादुर छेत्री

bbchhetri77@yahoo.com







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम