Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
मुक्तक
कान्छीको भट्टी (दिलिप राइ/मलेसिया) - [2007-02-07]

दुइ मुक्तक







जागीर





आयोगमा अन्तर्वार्ता दिन गयो

र्सर्टिफिकेट हैन हेछ हाकिमले सुन्दर फेस

जागीर पाए पनि तलब थाप्न पा'को हुन्न

हिसाब गर्‍यो --चामल, नुन, तेल

खुसानी, कान्छीको भट्टीको बाँकी तिर्दै हुन्छ शेष

यस्तो जागीर यो देशमा खानु भन्दा

बरु नखाएकै हुन्छ बेश ।



---------------------







छिमेकी







देउता ान्छौ हामी छिमेकीलाई

छिमेकीले सीमाना मिचेकै छ

आलु प्याज ानेर बोरामा बाँधी

थिच्नेले सक्दो थिचेकै छ

अझै पनि श्री ५ को कारले

निरीह हामीलाई किचेकै छ ।







उर्लाबारी ४/२५३ मोरङ

हाल: मलेसिया







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम