Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
क्रिसमस के हो ? (राजकुमार वि.क.) - [2007-02-22]

आज संसारमा करिब साढे ६ अर्ब मानिसहरूले जीवन बिताइरहेका छन् । यति ूलो सङ्ख्याका मानिसहरूमध्ये थोरै अथवा नगन्य सङ्ख्याका मानिसहरू नास्तिक पनि छन्, जसले कुनै पनि धर्म र्रर् इश्वरमा विश्वास वा आस्था राख्दैनन् तर यसको ीक विपरीत अर्थात् ूलो सङ्ख्याका मानिसहरू छन्, जसले धर्म र्रर् इश्वरमा विश्वास र आस्था राख्दछन् र्रर् इश्वरको अस्तित्व छ भन्ने कुरा स्वीकार गर्दछन् । मानिसहरू आफ्नो इच्छा, रुचि, परम्परा र पुस्तौनी रीतिरिवाजअनुसार विभिन्न धर्म तथार् इश्वरहरूमा विश्वास गरिरहेका छन् । यसरी संसारभरका मानिसहरू विभिन्न धर्म र संस्कृतिअनुसार जीवनयापन गरिरहेका भए तापनि ती सम्पर्ूण्ा मानिसहरूले "क्रिसमस" भन्ने शब्द सुनेकै हुनर्ुपर्छ । जब डिसेम्बर महिनाको सुरुवात हुन्छ, तब प्रायः सबैजसो व्यापारिक केन्द्रहरू, होटल, डिपार्टमेन्टल स्टोरहरूमा एउटा सानो रूखलाई आकर्ष ढङ्गले झििलमिलि पारी सजाएर राखिएको हुन्छ । त्यसैगरी उपहार र शुभ कामनापत्र -ग्रिटिङ्ग कार्ड) किन्ने पसलहरूमा विभिन्न खाले क्रिसमसका उपहारहरू र हृयाप्पी क्रिसमस, त्यसैगरी मेरी क्रिसमस, लेखिएका क्रिसमस कार्डहरू प्रशस्त मात्रामा खरिद, बिक्री गरिएको र सजाएर राखिएको देख्न सकिन्छ । "क्रिसमस" को वास्तविकता के हो त - सामान्यतया मानिसहरूलाई क्रिसमस किन मनाइन्छ भन्ने कुरा थाहा छैन तर क्रिष्टियानहरूलाई क्रिसमस के हो भनेर सोधेमा जवाफ दिने गर्दछन्, कि "क्रिसमस प्रभु येशूको जन्म दिन हो ।" त्यसो भए के साँच्चै नै क्रिसमस येशू ख्रिष्टको जन्म दिन हो त - केही तथ्य र प्रमाणको आधारमा क्रिसमसको वास्तविकता पत्ता लगाऔँ ।



र्सवप्रथम हामीले क्रिष्टियानहरूको धर्मशास्त्र पवित्र बाइबलको लूकाको पुस्तकको अध्याय दर्ुइ मा हर्ेर्ने हो भने येशू ख्रिष्टको जन्मको विषयमा स्पष्टरूपमा व्याख्या गरिएको छ, येशू ख्रिष्टको जन्मको मिति र क्रिसमस भन्ने शब्दको विषयमा भने कहीँ कतै पनि चर्चा गरिएको पाइँदैन । त्यति मात्र होइन सम्पर्ूण्ा बाइबलभरि नै कहीँ कतै पनि येशू ख्रिष्टको जन्म र क्रिसमस भन्ने शब्द पाइँदैन, किनभने यी कुरा बाइबलमा लेखिएको नै छैन, साथै बाइबलभित्र कसैले पनि कसैको जन्म दिन मनाएको अथवा त्यस्तोखाले उत्सव मनाएको घटना नै छैन । त्यसैगरी हामीले बाइबल पढ्ने हो भने प्रकाश २२ः१८ -जुन बाइबलको अन्तिम अध्याय हो) मा सम्पर्ूण्ा बाइबल लेखिसिध्याएर अन्तमा चेतावनीका रूपमा लेखिएको छ कि "बाइबलमा कुनै कुरा नथप्नु र कुनै पनि कुरा नघटाउनु" यही कुरा बाइबलको व्यवस्था ४ः२ मा पनि दोहोराइएको छ । यसको अर्थ धर्मास्त्र बाइबलमा क्रिसमस छैन । त्यसैगरी हामीले अङ्ग्रेजीको अक्सफोर्ड डिक्सनरीमा हर्ेर्ने हो भने २५ डिसेम्बर जब येशू ख्रिष्टको जन्मको उत्सव मनाइन्छ भनी उल्लेख भएको पाइन्छ । यहाँ पनि येशू ख्रिष्टको जन्म दिनचाहिँ २५ डिसेम्बरमै हो भन्ने कुरा लेखिएको छैन । त्यसैगरी हामीले इतिहास पल्टाएर हर्ेर्ने हो भने थाहा पाउँछौँ जसमा येशू ख्रिष्टको विषयमा धेरै कुरा र येशूले गरेका कार्यहरू छन् तर येशूको विषयमा विभिन्न कुराहरू भए तापनि जन्मको मिति, परिस्थिति र अवस्थाको विषयमा कुनै कुरा लेखिएको पाइँदैन । येशू ख्रिष्टको इतिहाससँग क्रिसमस भन्ने शब्द नजोडिनु र जन्म मिति नलेखिनुले थाहा पाउन सकिन्छ कि २५ डिसेम्बर र क्रिसमस येशू ख्रिष्टसँग सम्बन्धित होइन ।



यसरी बाइबलमा नलेखिएको भए तापनि व्यापकरूपमा मनाइने यो क्रिसमसको सुरुवात कहाँबाट, कहिले र कसरी भयो त - इतिहासको पाना पल्टाएर हर्ेर्ने हो भने २५ डिसेम्बरको दिन रोम देशको खेतीपातीको देवता स्यार्टन पुज्ने दिन हो तर जब क्रिष्टियान धर्म प्रशारिँदै र फैलँदै रोममा पनि पुग्यो, तब रोमबासीहरूले विस्तारै क्रिष्टियान धर्म मान्न थाले । यसरी उनीहरूले आंशिक रूपमा आफूहरूले गरिरहेको परम्परा छाडे पनि पर्ूण्ारूपमा भने ती सबै परम्परा र संस्कार त्याग्न सकेनन् । परिणाम स्वरूप डिसेम्बर २५ उनीहरूको खेतीपातीको देवता पुज्ने दिनलाई अर्को नयाँ नाम दिएर मनाउन थाले । जब येशू ख्रिष्ट र येशू ख्रिष्टका सबै चेलाहरू मारिए, तब विस्तारै विस्तारै येशूले सिकाएका कार्यहरू र बाइबलमा लेखिएका आज्ञाहरू पालन गर्न छोडिदैगयो र बाइबलमा नलेखिएका र येशूले नसिकाएका कार्य गरिन थालियो र बाइबलमा नलेखिएका कुराहरू थप्ने, लेखिएका कुराहरू हटाउने क्रममा नै रोमको खेतीपातीको देवता स्यार्टन पुज्ने दिन अर्थात् २५ डिसेम्बरलाई "क्रिसमस" नामकरण गरियो र यो क्रिष्टिनिटीसँग जोडेर्रर् इ.स. ३२५ देखि मानिसहरूको आफ्नै इच्छा र सोचअनुसार मनाउन थालियो र यो अवसरलाई येशू ख्रिष्टको जन्म दिन भनेर अन्दाजको भरमा तोकियो । यी यस्ता सम्पर्ूण्ा कुराहरूमा अध्ययन गर्न सकिन्छ । यसैगरी डिसेम्बरचाहिँ अत्यन्त जाडो हुने समय हो । जति बेला घाम -र्सर्ूय) को अत्यन्त महìव रहने गर्दछ र्।र् इशा पर्ूवको इतिहास हर्ेर्ने हो भने सो समयमा इजिप्ट -मिश्र) मा र्सर्ूयको आराधना गर्ने समय पनि हो । यसरी २५ डिसेम्बर विभिन्न धर्म र संस्कृतिसँग सम्बन्धित भए पनि बाइबल र क्रिष्टिनिटीसँग सम्बन्ध नभएको मिति हो । क्रिसमस, २५ डिसेम्बर कस्तो दिन हो - भनेर थाहा पनि नपाई क्रिसमस मनाउनेहरूको सङ्ख्या अर्बौँ छ ।



अर्बौँ सङ्ख्याको बीचमा क्रिसमस नमनाउने क्रिष्टियानहरू पनि छन् । धर्मशास्त्र बाइबलमा भनिएअनुसार बाइबलमा नलेखिएका कुरा र कार्य गरी, कसैले त्यो क्रिष्टियान धर्मसँग जोडेर त्यो क्रिष्टियान धर्म विधि भन्छ भने त्यो गलत र झुटो विधि हो । त्यसो भए के हो त - बाइबलमा कुनै चार्डपर्वहरू छैनन् त - छन् अवश्य छन् र ती चार्डपर्वहरू स्वयं येशू ख्रिष्टले पालन गरेको र सम्पर्ूण्ा क्रिष्टियानहरूलाई पालन गर्नु भन्ने आज्ञा पनि दिनुभएको छ । ती चार्डपर्वहरू मान्ने मिति र समय पनि स्पष्ट लेखिएको छ । त्यसो भए येशू ख्रिष्टले पालन गर्न सिकाएको चाडहरू के के हुन् त - भनेर क्रिष्टियानहरूलाई सोध्ने हो भने प्रायःले जवाफ दिन्छन् "थाहा छैन ।" ती चाडहरू बाइबलमा नभएर थाहा नभएको होइन, तर सही तरिकाले बाइबल अध्ययन नगरेकोले थाहा नभएको हो । बाइबलको मत्तीमा हर्ेदा येशू ख्रिष्टले निस्तार चाड, अखमिरी रोटीको चाडलगायत जम्मा तीनपटक मान्नुपर्ने सातवटा चाडहरू आफूले मानेको उदाहरण दिएर सम्पर्ूण्ा क्रिष्टियानहरूलाई पालन गर भन्नुभयो । क्रिसमसचाहिँ क्रिष्टियानहरूको धर्मशास्त्रमा नभए पनि सबैले क्रिसमस बाइबलमा भएको र येशू ख्रिष्टको जन्मोत्सवजस्तै गरेर मनाएको भए तापनि क्रिसमस बाइबल छैन ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम