Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
मुक्तक
दुई मुक्तकहरु (भरु पल /नोर्थ योर्कशायर) - [2007-04-17]

'जीवन'

उसले बांचेको प्रत्येक पल उ मरिरहेछ

मरिरहेको मान्छे फेरि किन बांचेको अभिनय गरिरहेछ?

पछि रहस्य जान्न खोज्दा थाहा भो -

अहो! उ त लालचको वैतरणी पो तरिरहेछ।





'मृत्यु'

न रुप-न रंग, न तिमीमा उमंग छ

न त उसको बसमा छ - न त मसंग छ,

केवल निराकार निराधार तिमी

बस् तिम्रो एहसास सबै सबैसंग छ!





भरु 'पल्'

नोर्थ योर्कशायर





तपाईंको प्रतिकृया

hi,
sir
it is very nice keep in touch.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम