Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
मुक्तक
हिड्दा हिड्दै -साजन राइ उपेक्षित - [2007-06-30]

हिड्दा हिड्दै बाटो बिराएछु मैले।

याद सँगै आशु गिराएछु मैले।



तड्पी तड्पी यहाँ एक्लै बाँच्नु पर्दा

अन्जानैमा मुटु चिराएछु मैले।





साजन राइ उपेक्षित

sajansita@gmail.com

दिदिङ्-१ बर्देउ संखुवा-सभा







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम