Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
मुक्तक
फेरि मर्नका लागि (शिव प्रकाश /हरैंचा मोरङ) - [2007-07-02]

छड्के नजरको त्यो हेराइनै काफी थियो, तीर नै किन चाहियो ?

मन्दमुस्कानको मीठास नै काफी थियो, खीर नै किन चाहियो ?

त्रि्रो झूठो प्रेमको प्रदीप्त अग्निकुण्डको ज्वालमा जल्नु त छदैछ

मरिसकेको म फेरि मर्नका लागि अब घोप्टेभीर नै किन चाहियो ?





शिव प्रकाश -हरैंचा, मोरङ

हाल - बोष्टन, अमेरिका

जून २६, २००७ ।





तपाईंको प्रतिकृया

sarai ramro cha



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम