Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
चुटकिला
टेलिफोन बिल - [2007-08-10]

घरको टेलिफोन बिल महिनैपिच्छे बढ्न थाल्यो । एक सांझ घरमुलीले घरका सबै सदश्यलाई बैठकमा बोलाए । श्रीमती, छोरो, छोरी, घरकी कामदार सबै चुपचाप बसिरहेकाछन् ।

घरमुलीः यो अति भयो, म जहिल्यै अफिसको फोन युज गर्छु, यतिधेरै बिल कसरी आउंछ ?

श्रीमतीः मलाई घरबाट फोन गर्न काम नै पदैन । अफिसबाट नै गर्ने गर्दछु ।

छोरीः हजुरको मतलब मैले गरें त ? म त कंपनीकै टेलिफोनबाट काम चलाउने गर्दछु ।

छोरोः मैले यो घरबाट एक कल फोन गरेको रहेछ भने, मरिजाउं । काम गर्ने ठाउंकै युज गर्छु ।

कामदारः त्यही त हजुर , कसरी यति धेरै बिल उठ्छ भन्या ! म पनि काम गर्ने ठाउंबाटै फोन गर्ने गर्दछु !!





तपाईंको प्रतिकृया

very nice

Yetharthma Jaji gharbhetile bebukufi gare tesaiko siko kamdarle pani garyo. Bastabma Afu thik bhaye sabai thik hunchha, nepali ukhan jasto afu bhalo ta jagat bhalo.
MUKTAK CHOTILO ANI YATHARTHA BADI NAI CHHA.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम