Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
मुक्तक
चोखो माया भए पुग्छ ( सुको साइबर) - [2007-09-15]

चोखो माया भए पुग्छ सुन चाहिंदैन

अलिनो नै खान सक्छु नुन चाहिंदैन

तिमी मेरो दिल्मा बस्नु म चैं तिम्रो दिल्मा

दुबै मिली गाउ गीत धुन चाहिंदैन

हा“सो बाडौं आशु बाडौ बाडौं सुख दुःख

पराइको पसिना र खुन चाहिंदैन

सधैंभरि मुसुमुसु मुस्कुराउ तिमी

म कविता लेख्न थाल्छु जून चाहिंदैन









सुको साइबर

sukocyber@hotmail.com







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम