Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
मुक्तक
दुनिया हसाए (रुद्र मिश्र/मलेशिया) - [2007-09-20]

अन्जान मेरा आखाले नै प्रित बसाए ।

बिछोड पछि अतित सम्झी आ“शु खसाए ।



प्रेम फूल हो भन्थे,

तर जवानीको भेल रहेछ ।



बर्षौसम्म तड्पीएर यि परेली रसाए ।

आफुलाई सताएर दुनिया हसाए ।





रुद्र मिश्र

rudra_mishra63@yahoo.com

पाचथर

हाल: मलेशिया







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम