Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
मुक्तक
बिश्वास (ठाकुर मान लामा) - [2007-10-27]

बिश्वास तिमीमै यति धेरै लिए

अन्तमा खाली आशुँको सागर पिउनु पिए

बिश्वास तिम्रैमा नै तिम्रो गीत गाए

किन हो त्यही गीत आज विरह र निरासाले छाए



बिश्वास तिमीमै नै यो माया दिएको थिए

तर बदलामा छाया मात्र किन हो आजसम्म लिए

बिश्वास तिमीमै जति गर्दै गए

त्यतिकै जीन्दगीमा हण्डर पनि त्यस्तरी नै खाए





बिश्वास तिम्रै यति धेरै पाए

त्यसैले त आज दुख्नु सम्म दुख्यो मुटु हाय





ठाकुर मान लामा

lamathakur@yahoo.com







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम