Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
मुक्तक
सुझाब (दिलिप) - [2007-11-03]

जाती जनजातिले उठाएको सवाललाई

सही मुल्याकन र समान हक अधिकार दिन सक्नु पर्छ।

भोली यही सवालमा देशमा रक्तपात भयो भने

सम्पुर्ण गल्ति स्वीकारी यो सरकारले सजाय भोग्नु पर्छ।







दिलिप योन्जन

hyounjon111@gmail.com

D. F. MEXICO







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम