Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
मुक्तक
मेरो बिदेश यात्रा मेरो - [2007-12-07]

आफ्नै देश मा केही गर्ने थियो मेरो ईच्छा

कसले जानेको हुन्छ र आफ्नु भाग्यमा के छ ।

भाग्य कै खेलमा अहिले म बिदेशम छु

भबिस्यको खोजिमा अल्मलिएको हु

परिवारको सम्झना ले घरि घरि रुन्छु ।

आमा, बुवा दाजु दिदी परिवारको ईच्छा

मैले धेरै चाडो भन्दा चाडो पुरा गर्नु छ ।







टिका राज ढकाल (सत्य)

नेपाल

१३-०३-२००२







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम