Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
चुटकिला
रमाइलो अपहरणकारी - [2008-02-03]

एकपटक खप्परध्वज जंगलको बाटो भएर शहर जाँदैथियो । बिचबाटोमा पुगेपछि

उसको गाडी अघिल्तिर एक्कासी एउटा एउटा बन्दृक सहितको मान्छे आएर

गाडी रोक्ने आदेश दियो ।

बन्दुकेः ए....हेण्डस् अप ! महिलामाथी हातपात गरेको छस् कि छैनस् ?

खप्परध्वजः छैन हजृर ।

बन्दुकेः गिद्धे दृष्टि लगाएको छस् कि छैनस् ?

खप्परध्वजः छैन हजृर ।

बन्दुकेः मौका पर्दा चौका हानेको छस् कि छैनस् ?

खप्परध्वजः छैन हजृर, म प्राकृतिक रुपमा नै नपुंसक हुँ ।

बन्दुकेः एक्लै दुक्लै भेट्दा कि पुंसक हृन्छस् कि ?

खप्परध्वजः हुन्न हजुर हुन्न । टेष्ट गरि हेर्नोस्, त्यस्तो भए गोली ठोके पनि हुन्छ ।

बन्दुकेः त्यसो भए मेरी प्रेमिकालाई पर शहर सम्म लिफ्ट देउन यार !





from: damadol





तपाईंको प्रतिकृया

Nice jokes



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम