Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
मुक्तक
बिबश गोलीले (आनन्द रानोहोँछा राई/ बेलायत) - [2008-02-06]

नोट् : हेल्मन्ड प्रोभिन्स, अफ्गानिस्तानमा हामी एम्बुसमा पर्दा को क्षण ।

















पड्काउन बिबश गोलीले मान्छे कती मारे यहाँ ।



पेट् कै निम्ती लडाईं लड्दा भोक प्यास कती टारे यहाँ ।



धन्य , कसो सिन्दुर पुछिएन तिम्रो ,



ज्यानको जुवा खेल्दा झन्डै बाजी पनि हारे यहाँ ।



















हेर्दाहेर्दै पारी क्षितीजमा साँझ ढल्यो ।



एक्ली बिधुवाको मनको राज ढल्यो ।



तातो गोली खाएर बिरगती पाउने ए साथी ,



घरमा तिम्रो बालबच्चाको लहराउने माज ढल्यो ।









आनन्द रानोहोँछा राई

बेलायत ।





तपाईंको प्रतिकृया

Brother, the poem will send a bone chilling message down HER spine. As for me, the fist verse is very realistic, bitter truth and touching expression. And the second verse - a little pessimistic expression. Anyway, keep on writing, brother

first one is nice and second is allright...

Rai ji it is nice muktak please keep it up.Brussels.

i must like ur muktak i wait other ceation la
i want published ur muktak in ou magazine rumanee sahitik masik please give me chance

dhari ramro cha '



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम