Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
अतिरिक्त जानकारी
विशुद्ध नेपाली साहित्यको लागि अनुरोध.... - [2008-04-27]

यस अनलाइन नेपाली साहित्य मंचद्धारा संचालित www.sahityaGhar.com or www.sahitya.org.np को नयाँ सिंगार र ब्यापक थपका निमित्त वेभपेज निर्माणधिन छ । हामीलाई प्राप्त हजारौ सामाग्रिहरु विस्तारै राख्दै जानेछौ । विशुद्ध साहित्यको निमित्त यस साहित्यिक वेभसाइटलाई माया गरि सहयोग गर्नुहुने महानुभावलाई प्रमाण-पत्र प्रदान गरिनेछ र साइटमै सहयोगदाता अर्न्तगत नाम र फोटो सधै राखिने छ । इच्छुक महानुभावले सर्म्पक गर्न अनुरोध गर्दछौ ।



अब गरिने नया परिवर्तनहरु:

१. अब स्रष्टाहरुले आफ्नो सिर्जना सिधै आफैले अपलोड गर्न सक्नेछन् ।

२. हाइकू तांका, अंग्रेजी पेज, रोचक जानकारी तथा विविध पेज रहनेछन् ।

३. मेनु बटनहरु आकर्षक हुनेछन् ।

४. सबै लेखक तथा कलाकारहरुको बृहत प्रोफाइल रहने छ ।

५. पारिजात पुस्तकालयमा सिधै जोकसैले आफ्नो पुस्तक चढाउन सक्नेछ । यो पुस्तकालय ठूलो पुस्तकालय बन्नेछ ।

६. अबको URL www.sahityaGhar.com हुनेछ ।

७. पाठकहरुले आफूले चाहेको कुनैपनि जानकारी विविध पेज अर्न्तर्गत यो साइटमा आफैले चढाउन सक्नेछन् ।

८. प्रत्यक समाचार र सिर्जनाको सम्बन्धमा पाठकहरुले सिधै प्रतिक्रिया हाल्न सक्नेछन । विशुद्ध नेपाली साहित्यको लागि सधै अगाडि यो साइट सधै अरु भन्दा अगाडी र पारदर्शि हुनुपर्छ भन्ने मान्यता राख्दछ ।

उल्लेखित बुदा बाहेक करिब डेड दर्जन सुधारहरु हुदैछन् । प्रतिक्षा गर्नुहोला । साहित्य सेवाको हिसाबले संचालित यस वेभसाइट निश्चय नै फाइदाको निमित्त नरहेको जानकारी गराउन चहान्छौ र भिजिटरको हिट रर्ेकर्ड अनुसार संसारभर छरिएर रहेका ६१ मुलुकका अत्यधिक पाठकहरुले यो साइट हेर्ने गर्दछ ।

यस पटक साहित्यको निमित्त केही गरौ अर्थात इच्छुक स्रष्टा र्सजकहरुबाट स्वेच्छाको सहयोगको आसा गरेका छौ । हामीलाई यसपटक तुरुन्त चाहिने खर्च नेपाली रुपैया २५ हजार मात्र हो । जतिसक्दो आफ्नो तर्फाट सहयोग गर्न हामी आग्रह गर्दछौ । सहयोग गर्ने जो कोहि यस साहित्य मंच परिवारको सदस्य स्वत रहनेछ । जसको लागि direct.letter@gmail.com वा 0044 7878533582 मा सर्म्पक गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।







अनलाइन नेपाली साहित्य मंच





तपाईंको प्रतिकृया

tapaiharle ramro kam ko suruwat garna lagnu vayako ma badhai tatha suvakamana .
tara yas website ma aafno rachana pathauda kasari pathaunu k garnu parchha. k roman ma pathayako rachana devnagari ma prakashit hunchha?

yo sahraniya srijanshil kam ho. kahile kahin kasai lai kakha kasai lai pakha gareko gunaso janata ma chha. tyasto nahos sabai lai sameter and naya sahityakar lai pani yasle sametosh saphalta ka lagi shuvakamana.

sahitya mero mann parne sabda ho, jasalai tapainharule suru garnu bhaechha khusiko shima rahena. ma tapainharuko saphaltako kaamana sandhai garnechhu. pakkai pani yo sahityako saphalta neelo gaganma phunga udne ek surko baadal sanga sangai udne chha.
shubhakamana.

Regards

Mani Bangdel
New york.

Ramro kam ko suruwat, Badai

Ma yas web page ko first viewer ho tapani ma uati aakarsit vaya ki i can not discribe anything more in words........
Nepali sahitya ko bikash ka lagi chalieko yo paila sarai nai sarhaniya lagyo.
Kushi lagyo aba chadai neew web kolidai chha vanne khabar pauda.

Samanshree, Baganaha,Bardiya.

Nepali Sahitya Ko lagi tapai harule garnu bhayako naya kadam sarahaniya cha , yasle nepali sahitya ko bistar, pathak tatha anuragi haru ko bridi garnasarai sahayo g puryaucha bhane lageko cha , testai parijat pustakalaya afaima brihat hune pani asha liyako chhu

nepali sahityako pragatima khusi lagi rahechha. yo add biswasji bat biratnagarma payeko ho, ma kehi sahayog garna chahanchhu, kasari garna sakiyela?

Euta mahan abhiyan......sansar bhari chhariera raheka nepali sahityik shrashtaa haruko pahichaan garne utkrishtha ra kaaljayi karyama yo nepali sahityik online manch saphal hune kura ma dhukka hune abasthha chha.Ajha badhi agragamita,utkrishthata ra saphalta ko lagi hardik kaamana......!



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम