Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गीत
देशकै छोरो भन्नलाई (नरेश माङपाहाङ्ग राइ) - [2008-05-10]

देशकै छोरो भन्नलाई, शिरै बाजी राख्नु प-र्यो

विरहमा परीन आमा, हजारौको आशु झर्‍यो २



मिठा मिठा सपनाहरु, मनभरी साच्दै गए

फर्की आउने वाचा छाडी, सधै भरी टाढा भए

कसको भर पर्ने होला, सबैवाट माया म-र्यो

विरहमा परीन आमा, हजारौको आशु झर्‍यो २



जीवन यहाँ हटियाको, पशु भन्दा सस्तो भयो

मानवता र संवेदना, कतातिर हर्राई गयो

मान्छे भिन्न खै के पस्यो, हृदयमा ढुंगा प-र्यो

विरहमा परीन आमा, हजारौको आशु झर्‍यो २







नरेश माङपाहाङ्ग राइ

rainaresh05@yahoo.com

पाँचथर कन्यटार

हाल: यू.के.







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम