Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
तांका/ हाइकु
चुनावी हाइकु (सकु थापा, चरखण्डी, भक्तपुर) - [2008-05-31]



चुनावी नेता

भाषण ठूलाठूला

काम शून्य





चुनावी नारा

संविधान निर्माण

धम्की र त्रास





जोडिए हात

निर्वाचनका नेता

भोटकै लागि





चुनावी नेता

संविधानसभामा

राष्ट्रपति को ?





पार्टीहारमा

संविधान संकट

चुनावी नारा





भेट गरायो

नेता जनता बीच

चुवानी भोट





पुरानै नेता

संविधानसभा यो

कानुनी शुन्य







समानुपाति

संविधानसभा यो

म्याट्रिक नेता





तराइ जल्यो

पहाड झन गल्यो

र्सकार काँचै



१०

नीलो पोखरी

प्यासले छटपट

डुव्यो यो मन



११

टन्न निगम

लामबद्ध गाडी ती

पम्प नै रित्तो



१२

देशी माफिया

तर्राई दनदन

नेपाल गाल्न







सकु थापा

चरखण्डी, भक्तपुर

saku_thapa@hotmail.com







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम