Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
तांका/ हाइकु
तिन हाइकु (दिलिप योन्जन) - [2008-06-09]

1) अस्पताल



हजारौ अन्तराल पस्चात्

उपचारको क्रममा

बाँच्ने आशाको अन्तिम पल



2) जिन्दगी



सिमलको भुवासरि

बतासको आफ्नै इच्छामा

नाच्दै, गाउदै ढुख बिसाउदै

माटोमा परिणत हुने



3) मृत्यु



आत्तिदै कराउँदै र चिच्याउँदै

अभावमा इच्छाबिरुढ हात फिजाउदै

एक पेट र आँङको खोजीमा

भोकै नागै बाँच्ने आसामा

अकालको शिकारी





दिलिप योन्जन

Austin, USA

hyounjon111@gmail.com





तपाईंको प्रतिकृया

Very sweet



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम