Online Nepali Literature Forum
   

Users Online : 17
| More
अक्षरको आकार:   - | +
चुटकिला
झुण्डाउनोस् पोतेको साटो - [2008-06-14]

श्रीमतीः साहृजी, यो पोतेको कति पैसा हो ?

साहृजीः १४ सय रुपियाँ हो ।

श्रीमतीः कस्तो महँगो साहृजी !

साहृजीः यस्तै हो हजृर ।

श्रीमतीः ह्या, यस्तो रंग उडिसेको छ !!

साहृजीः अर्को हेर्नोस् न ।

श्रीमतीः सप्पै उस्तै छन् नि, कति हो यसको चाहीँ ?

साहुजीः १५०० रुपियाँ ।

श्रीमतीः कस्तो मँहगो हो साहृजीकहाँ त ! यो पोतेको दाममा त जापानिज जृत्ता नै आउँछ नि ।

साहृजीः जानोस् न त त्यही जृत्ता झुण्डाउनोस् पोतेको साटो





तपाईंको प्रतिकृया

nicee.......................... hahahahaha

heeeeeeeeeeeeeheeeeeeeeeeee

yastai ho mahango bhayama nalagauna pani sakin 6 ? ki kaso

oh, ha..........ha.............very sweet

hahaaaaaaaaaaaa kya ramro raicha ni sahuji sarai ramailo srimati ta hereko herai

hahahaaaaaaaaaaaa kaya pagal banaye 6 sahu ji le shremati lai.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम