Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
चुटकिला
मैलें उमलिरहेको चिया - [2008-06-14]

(गफाडीहरुको गफ गर्दै)

पहिलो : मैलें उमलिरहेको चिया गिलासमा हाल्न साथ पिएर सिध्याउछु ।

दोस्रो : ह्या त्यो त के तातो, मैले त चिया पकाएको भाडाबाट सिधैं मुखमा खन्याउँछु । तेस्रो पनि कम थिएन भन्छ :

मैलें जति तातो त तिमीहरुले खानै सक्दैन । मैले त चिया-पत्ती, चिनी पानी सबै मुखमा हाल्छु र आफैं चुल्हामा(गैस) बस्छु ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम