Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
चुटकिला
मुसुक्क ! (डामाडोल डेष्क) - [2008-07-03]

पहिलोः अनि तपाई बिबाहित हो ?

दोश्रोः हैन, म यसैपनि दुखी छु, किन बिवाह गरिरहनु पर्यो र ?



शिक्षक:बजारमा चाडै यस्तो एउट कम्प्युटर आउँदैछ । यसका कतिपय स्वभावहरु ठ्याकै मान्छेसँग मिल्नेछन् ।

बिद्यार्थी: जस्तो ?

शिक्षक:जस्तो कि एउटा कम्प्युटरले गल्ती गर्यो भने त्यसको दोष अर्को कम्प्युटरमाथी थोपरिदिन्छ ।



प्रेमिः त्यसो भए आज रातको १२ बजे हामी शहर छोडेर भाग्ने हैन त डार्लिग ?

प्रेमिकाः हो डार्लिंग, आजरातको बाह्र बजे हामी यो शहर सधैका लागी छोडेर जादैछौ ।

प्रेमीः आर यु, स्योर ?

प्रेमिकाः ल, कस्तो नपत्याएको, मेरो श्रीमान सामान प्याकगर्न थाली सक्नुभएको छ ।



प्रश्नः पत्रिका धेरै बिक्री गर्न के गर्नुपर्छ ?

उत्तरः केवल २ चिज गर्नुपर्छ ।

प्रश्नः के के ?

उत्तरः पहिले पत्रिकाको कभरमा राम्री केटीको तस्विर छाप्नुपर्छ । प्रश्नः दोश्रो ?

उत्तरः कभरमा एउटी केटी, र केटीमा कुनै कभर हुनुहुन्न ।



श्रीमानः आज शनीबार हो, मलाई आनन्द लिन मन लागेकोले ३ वटा सिनेमाको टिकट ल्याएकोछु ।

श्रीमतीः तिनवटा ? तिनवटा किन नि ?

श्रीमानः एउटा तिमीलाई, बाँकी २ वटा तिम्रा आमा र बुबालाई ।







डामाडोल डेष्क





तपाईंको प्रतिकृया

huhhha

really jokin jokes

the nepal's best site, i have found ever.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम