Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
साहित्यकार
टंक वनेम - [2008-07-03]

जन्म - भदौ ५

स्थान - मैवाखोला चुम्लोक, ढुङ्गेसाँघु ८ ताप्लेजुङ् ।

ठेगाना - धरान -१५ स्यामचोक बाँझोघरा ।

पेशा - सेवानिबृत ब्रिटिस गोरखा सैनिक ।

प्रकाशित कृति - साँघुरी र बूढा सुब्बा - कबिता सङ्ग्रह २०६३ आषाढ ।

पेन्जिरि पेन्-मिक् --भूल गर्ने जोडी आँखा) - लिम्बू भाषाको कबिता सङ्ग्रह २०६३ आषाढ ।

इतिहास र किरात याक्थुङ मुन्धुम् सम्बन्धी खोज अनुसंन्धान एंब अन्बेषण लेखहरु प्रकाशित

लेखन विधा - कबिता,कथा,सस्मरण,इतिहास र समसामयिक लेखहरु ।

संलग्नता - किरात याकथुङ् चुम्लुङ् - संरक्षक सदस्य ।

प्रधान सम्पादक - मिकमु-ला लाजे इङ्घङ् -किरात याक्थुङ् चुम्लुङ् युकेको मुखपत्र)

भ्रमण - हङ्कङ,बेलायत,ब्रुनाई,अमेरिका,क्यानाडा,अष्ट्रेलिया,केन्या,फ्रान्स,बेल्जियमर्,जर्मनी,लक्समबर्ग,बेलिज,हल्याण्ड,मलेशिया,सिङ्गापुर र मेक्सिको ।

हाल - बेलायत ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम