Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
साहित्यकार
नम्रता गुरागाई - [2008-07-10]

परिचय

नाम : नम्रता गुरागाई आचार्य

जन्मस्थान : सुन्दरपुर ६, मोर168

शिक्षा : एम.ए. भूगोल, बी.एड.

पहिलो प्रकाशित कविता : नयावर्ष, २०४८ धनकुटा बहुमुखी क्याम्पस धनकुटाबाट निस्केको मासिक पत्रिका चट्याङ्गमा

प्रकाशित कृति : परिवेश र म कविता संग्रह



प्राप्त सम्मान तथा पुरस्कारहरु

- Online Nepalese Literature Forum 2008

- International Poetry Award, First International Convention of Nepalese

Association of America, Atlanta, USA – 2000.

प्रलेस वार्षिक कविता महोत्सव, काठमाडौ (२०५४०)

बृहत प्रतियोगितात्मक कवि सम्मेलन, पोखरा (२०५४०)

मर्स्याङ्गदी वाङ्गमय प्रतिष्ठान, काठमाडौ (२०५४०)

राष्टि्र्रय कविता महोत्सव नेराप्रप्र (२०५४०)

राििष्ट्र्रय साहित्य सम्मेलन, तनहु (२०५३०)

प्रलेस वार्षिक कविता महोत्सव, काठमाडौ (२०५३०)

युवा कविता महोत्सव, धरान (२०५२०)



इच्छा

मान्छेले भोगेका दुःख सुख र सामाजिक संगती/विसंगतीलाई साहित्यको भाषामा बोल्न खोज्नु।



साहित्य के हो?

जीवन जगतका सुनाइ, बोलाइ र भोगाइ (जो कठोर पनि हुनसक्छनलाइ) शब्दमा उनेर, कला र शीपले पकाएर सरल भाषामा फेरी जीवन जगतलाइ नै पस्किदिनु साहित्य हो जसले सिंगो समाजको चित्रण गर्न सकोस। अर्को शब्दमा भन्दा निर्जिव बस्तुमा पनि कला र शीप भरेर रक्तसंचार गराउन सक्नु साहित्य हो जो मुल सडकको बीचमा उभिएको मूर्ती नै किन नहोस ।





तपाईंको प्रतिकृया

Dherai nai ramroo bichar tara maile yahile sama uha ko kunai lekha haru ta padhe ko chia na . tara dherai nai khusi lagayoo kina ki uha pani morang kai hoisincha ra ma pani.
Ritesh
now from DOHA,QATAR

Sundar bichar ho. tapain ko bichar ma thorie sundrya sastra ko sammiln garnu dheree uttam huncha,

raamro chha.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम