Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
तांका/ हाइकु
२५ हाईकु श्रष्टाहरुकै नाममा (केदार "संकेत") - [2008-07-15]

१.

बुढो लाहुरे

खारिएको कलम

टंक वनेम ।



२.

शब्द प्रहार

पारदर्शी लेखक

दया कृ. राई





कबिता तृष्णा

कथाका बादशाह

रक्ष ब. राई



४.

आशाका दियो

ओझिलिएका कबि

मात्र आँकाला ।



५.

यूवां नक्षत्र

वक्तृत्व अबाधित

ज. नवोदित



६.

सुस्वादु गीत

आजका जल्दा बल्दा

हेम कु. राई



७.

आफ्नै जीवन

राइफलबाट चिहाउने

कवि गणेश



८.

शब्दले बाध्ने

साहित्यका प्रगाढ

ई. चामलिङ



९.

खोजका भोका

यात्रैयात्राका निबन्ध

वि. तिगेला



१०.

मिठो शब्दका

रसमय गजल

मिजास तेम्बे



११.

भर् याङ् जस्तै

बामपन्थी किब

न. काङमाङ



१२.

मृत शहर

आफैलाई देख्ने

मुल बी. राई



१३.

बर्दी भित्रका

बिम्ब खोज्दै हिड्ने

कबि नवराज ।



१४.

कबिता लेख्ने

रंगमंचमा रम्ने

आ. रानोहांछा



१५.

थोरै लेखेर

उच्च शिखर चड्ने

कुमार ईश्बो ।



१६.

देश जलेको

अनिदो सपना

कवि संकेत



१७.

साइप्रस टेकि

नेपाललाई देख्ने

कवि ला. राना



१८.

शक्ति कविता

सुषुप्तको खेती

कवि भरुपल



१९.

मनका धनी

फिल्मी हस्ती

जि. चेम्जोङ



२०.

छोटो कलम

विशाल भण्डार

लक्ष्मी याक्सो



२१.

बोलि जस्तै

जुनीजुनीका गीत

आ. निलम



२२.

म भित्रको

मान्छेसंग डराउने

दिपा लिम्बू



२३.

लेखि रहने

लेख्नुमा जीवन

कवि निर्मला



२४.

आफै लजाउदै

सुनदन्ते देखाउने

कवि पुन



२५.

लेख्दै लुकाउदै

विचारको फैलावट

एकराज नेम्वाङ







क्रमशः



पूनश्चः हाईकुको दायरा भित्र रहदा श्रष्टाहरुको नाम छोटकरिमा लेखिएको हो ।





तपाईंको प्रतिकृया

Yo haiku vayana.
pahila ta tapai ekdam jatibadi hunu hudo rachha.
Kay nepal ma rai ra Aadhibasiharu matra kavi chhan?
ki tapailay aaru kasaiko kavita nai padhnu vayako chaina?
vai kavita dherai padhnus ani haiku kay ho bujhnus.
Haiku ko mulya kasto chha tyo pani bujhnus
kavita lai yasari nabirnus.haiko ko ijjat nalinus binti chha.

well; it's been colourful-funny HICUs but "RULLS" r not using properly which i found ! i really prefer to publish for readers being together with dai Kedar. would u think more about it dai and dear readers?

Well done Kedar Babu. A very well composed and presented Haiku. Keep up the good work(KUTGW)


Dai

kedar ji,

Thank you very much for creating HAIKU for me.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम