Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
एक तारा झर्‍यो रातमा (सूर्य चापागाईँ/धनकुटा) - [2008-08-14]

एक तारा झर्‍यो रातमा

जूनले के गर्‍यो रातमा ।



प्राण संगै मुटु चल्दथ्यो

खैत कस्ले हर्‍यो रातमा ।



निष्ठूरीको कहाँ हुन्छ मन

सानु माया मर्‍यो रातमा ।



प्यास लाग्दैनथ्यो पैहिले त

पिउने बानी पर्‍यो रातमा ।







सूर्य चापागाईँ

धनकुटा





तपाईंको प्रतिकृया

Excellent! Keep it up.

hi,
shurya sir
it is very nice keep in touch.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम