Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
इतिहास/संस्कृति
रक्षाबन्धन पर्वको अर्थ र महत्व - [2008-08-16]

हिन्दू धर्मावलम्बीले ब्राह्मण पुरोहितद्वारा आ-आफ्ना नाडीमा रक्षाबन्धन बाधी रक्षाबन्धन पर्व मनाउछन् ।



रक्षाबन्धनको धागो बाध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गरिन्छ । तागाधारीहरूले यसैदिन पुरानो जनै फालेर मन्त्र साधना गरिएको नया लगाइन्छ । यसदिन उनीहरूबाट सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वसिष्ठ र विश्वामित्रसहित अरुन्धतिलाई तर्पण दिने भएकाले यस पर्वलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ ।








तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम