Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
तांका/ हाइकु
६ हाइकु (सकु थापा) - [2008-08-28]



सत्ताधारी त



जनचाहना प्रति



आफैमा मग्न







प्रेम प्रस्ताव



सुन्दरीको मुहार



बगली रित्यो







पत्नी भनेको



इमान्दार नोकर्नी



साथ अरु मै ।







शीतको थोपा



बिहानीको किरण



पात त रित्तो ।







बर्षाको चाह



समयमै रोपाइँ



भत्केका कान्ला ।







भिषण बर्षा



आएको भेलबाढी



सिनित्त बस्ती ।







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम