Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गीत
आउदैछु म चाँडै नै (अप्जसे कान्छा) - [2008-09-03]

आउदैछु म चाँडै नै तिमीलाइ अँगाल्न

तिम्रो मेरो माया प्रीति संगाल्न

के गर्दैछौ भन प्रीय कि छौ टोलाउदै

कि हिन्दैछौ भञ्याङ्गतिर मलाइ बोलाउदै



मेरो सपना मेरो बिपना नै तिमी

मेरो भन्नु नै सबै तिमी/माया तिमी नै तिमी

केहि दिन धैर्य गर म आउदैछु

मायाको मिठो बहार साथमा ल्याउदैछु



छुट्टि मेरो मिलीसक्यो चाँडै आउदैछु

मनको खुसि बाडनलाइ आतुर हदैछु

आउदैछु म चाँडै नै तिमीलाइ अँगाल्न

तिम्रो मेरो माया प्रीति संगाल्न





तपाईंको प्रतिकृया

very nice song

hi ! Apjase kanchha,
Your song is very good .It has been composed over a real story of Lahure and tori lahure friends who are far away from their sweethearts. Thanks alot and wish u all the best in upcoming days.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम