Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
प्रबासी जिन्दगी (बिकल्प अनुराग) - [2008-09-05]

प्रबासी पिडा,दुखको कथा मनमनै गुन्छु म,

एकान्त रुन्छु,मौन रुन्छु,भीषण रुन्छु म ।



अतित सम्झी छाती चिरिदै बिरही भाकामा,

हृदयभित्र बजेको संगीत आँफैमा सुन्छु म ।



मुटुको चोट निको नभै बल्झिदा कहिले काही,

जीबन्-मरणको दोसाध म पुगी बेहोसै हुन्छु म ।



गन्तब्यबिहिन यात्राामा पाइला अगाडि बढ्दा झन,

अनर्थ जीबन के जिउनु भनी मृत्‍युलाई चुन्छु म ।



रोएर कहिले आशु रितिन्न जती नै रोए नि,

सम्झनास्वोरुप कसैको सौगात आशुले धुन्छु म ।





तपाईंको प्रतिकृया

thats reflects the pain on aboard
its the reality to be in aboard .
its the great GAJALA i like it very much.

by reading the 2nd paragraph i fell unesay

if u write "akantata ra maunata bhitra bhisad runchu ma"
that may be fine .its my view but i donot know how to write. it is easy to show the fault of others but i think u donot take it like this. its my suggestion . really its the great i can say . i am hopping such in future .thanks takkke care



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम