Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
तांका/ हाइकु
केही हाइकु (लेखनाथ काफ्ले) - [2008-09-12]

जलको देश

धेरै लोडसेडिङ

जनता दङ्ग ।



अलका पुरी

यो भानुको सहर

फोहरको ट्रे



भैसी मरेछ

न्याउली मही लान्थी

बल्ल पो खाइ !



टायर खोजौ !

तब झगडा गरौ

नत्र के बाल्ने ?



सानो खोरिया

ज्यामीको सङ्ख्या धेरै

भत्ताको खोलो !





लेखनाथ काफ्ले

वालिङ- ७, स्याङ्जा

from: Madhupark







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम