Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
सम्झना छ कि छैन (नरहरि मिश्र) - [2008-09-17]

सम्झना छ कि छैन, त्यो दिन त आज थियो

सिरसिरे हावा अनि रिमझिमे साँझ थियो



सत्र पूरा भएर म आठर तिर चल्दै थिए

फक्रदैथ्यौ तिमी पनि योउवन हाम्रो ताज थियो



प्रेमको आगो सल्कदैथ्यो, साँझ पनि ढल्कदैथ्यो

सँगै जिउने हाम्रो कसम वरपिपलको माझ थियो



संसार सारा भुलेकीथ्योउ, मेरै काखमा झुलेकिथेऊ

गलामा मेरो सुम्सुमाथेऔ, मलाई अली लाज थियो



चन्द्रमा बादलभित्र लुकी सकेका जुनाकिरी नि

प्राण मलाई सुम्पेकिथेऊ, जे गरे मेरै राज थियो





तपाईंको प्रतिकृया

Dahrma and Resham jee thanks for comment

missra G ramro 6 gajal.ra aaouda din haruma pani yo bhanda ramro gajal ko aasha gardachhu hai.........

rammro cha brother......

thanks

TIKAI HO KHASAI GOOD BHANNA MILDAINA.



तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम