Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
एचआईभी पोजेटिभ महिलामा बढी - [2008-09-20]

अछाम, असोज ३ - अछाममा रगत परीक्षण गराउन आएकामध्ये एचआईभी पोजेटिभ महिलामा बढी देखिएको छ । मंगलसेनस्थित जिल्ल्ाा अस्पताल तथा सा“फेबगर र कमलबजारको एसटीआई सेन्टरमा गरिएको रगत परीक्षणमा यस्तो नतिजा आएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुुसार रगत परीक्षण गर्ने ८ हजार २ सय १५ जनामध्ये ६ सय १ मा एचआईभी पोजेटिभ भेटिएको छ । तीमध्ये ४ सय २६ महिला रहेको जिल्ला स्वास्थ्य प्रमुुख पुुरुषोत्तमराज सेर्ढाईंले बताए ।



रगत परीक्षण गर्नेमध्ये ३ जना गर्भवतीमा समेत एचआईभी देखिएको छ । एचआईभी भेटिएकामध्ये अधिकांशका श्रीमान् भारतमा काम गरेर आएका हुन् । 'भारतमा काम गर्नेका श्रीमतीहरूमा एचआईभी पोजेटिभ बढी देखिएको छ,' सेर्ढाईंले भने ।







- Kantipur







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम