Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
समाचार
हास्यव्यंग्यकार भैरव अर्यालको हेटौंडामा नवनिर्मित प्रतिमाको अनावरण - [2008-09-22]

हेटौंडा - हास्यव्यंग्यकार भैरव अर्यालको हेटौंडामा नवनिर्मित प्रतिमाको साहित्यकार माधवप्रसाद पोख्र्रेलले अनावरण गरेका छन् । कार्यक्रममा बोल्दै पोख्रेलले अर्यालका साहित्य हिन्दी र अंग्रेजीमा अनुवाद गरेर अन्तर्रर्ााट्रय साहित्यकार माझ पुर्‍याउनुपर्नेमा जोड दिए । हेटौंडा नगरपालिका-५ स्थित पुष्पलाल पुस्तकालय परिसरमा स्थापना गरिएको अर्यालको प्रतिमा आइतबार अनावरण भएको हो ।







-कास







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम