Online Nepali Literature Forum
   

Users Online : 15
| More
अक्षरको आकार:   - | +
सूचना/संन्देश
अग्निशिखा दुख्द निधन भएकोमा हार्दिक समवेदना प्रकट - [2008-09-22]

-:हार्दिक समवेदना:-



सुपरिचित लेखक, साहित्यकार एवम् पत्रकार अग्निशिखा (शुकदेव नेपाल) को ५४ बर्षको उमेरमा असोज ६ गते विहान २ बजे सहिद गंगालाल हृदयकेन्द्रमा दुखद निधन भएकोमा हाम्रो मंच स्तब्ध भएको छ ।



उहाको असामयिक निधनबाट नेपाली साहित्यले एकजना असल, इमानदार र निष्ठावान कलमयोद्धालाई गुमाएको छ । यस घडीमा अग्निशिखाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौ ।




अनलाइन नेपाली साहित्य मंच







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम