Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
तांका/ हाइकु
सात हाइकुहरु ( इखालु रमेश गेलाल) - [2008-09-23]

(१) प्रचण्डपथ

काठमाण्डौ शहर

लडाकु भोकै



(२) मागेको धन

सत्ताधारीको गोजी

गरिब चिल्लै



(३) राष्ट्रिय धन

रुढीवादी संस्कृती

नेपाल बन्द



(४) जंगली बाघ

जनताको बिश्वास

स्याल पो रैछ



(५) कुर्सीको भोक

चौरासी बुढालाई

रोष्टम घेर्दै



(६) मिठो भाषण

बिदेशीन नदिने

रोजगारी खै ?



(७) मिठो सपना

सात समुन्द्र पारी

भेडाको जुनी







इखालु रमेश गेलाल

खोटाङ बजार- १,खोटाङ







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम