Online Nepali Literature Forum
   

Users Online : 1
| More
अक्षरको आकार:   - | +
गजल
खासमा जनता बाँचेका छन (नयन के. सी.) - [2008-09-23]

लोकतन्त्र आएर नै, आशमा जनता बाँचेका छन

बिना मनमा डर राखि, खासमा जनता बाँचेका छन



हिजोसम्म आधा जेलमा, आधा थिए जंगलमा

विरताको वियोगमा, लासमा जनता बाँचेका छन



बुझनर्ुपर्छ सामन्तीको, अन्तर योजनाका कुरा

अझै भित्र भित्रै बहु, पाशमा जनता बाँचेका छन



सिन्दुर पुछियो हजारांैको, गुमेका छन देशका खम्बा

शहिदको सपना पुरा गर्न, सहासमा जनता बाँचेका छन



लाशमाथि फुल राख्दैमा पुरा हुन्न शहिदको सपना

सपना ढले खबरदार मासमा जनता बांचेका छन





नयन के. सी.







तपाईंको प्रतिकृया
पुरा नाम
ईमेल ठेगाना
वेबसाईट
प्रतिकृया
काप्चा अर्को काप्चा प्राप्त गर्नु होस्

[ Back ]

सर्वाधिकार © अनलाइन नेपाली साहित्य मंच, स्था २०६२, प्रायोजकः डेटिङहेण्ड डट् कम